Buy or rent property via Ghar Jagga Nepal

घर जग्गा किनबेच गर्न तथा भाडामा लिन दिन सहज होस् भन्ने हेतु ले यस पोर्टलको संचालन गरिएको छ / घर जग्गा नेपालको वेबसाइट मार्फत कसरि घर जग्गा किन्न तथा भाडा मा लिन सकिन्छ , यस पेज मार्फत जानाकारी दिने प्रयास गरेका छौं /

१. वेबसाइटमा सर्च गर्नुहोस /

 सर्च बक्स : आफुलाई आवस्यक ठाउको प्रोपर्टी वेबसाइटमा सर्च बक्स को प्रयोग गरि खोजि गर्नुहोस / खोजि सुचिमा भएका प्रोपर्टी मध्ये आफुलाई उपयुक्त प्रोपर्टी मा क्लिक गरि प्रोपर्टी को बिबरण , लोकेसन , मूल्य हेरी सम्बन्धि बिक्रेता / एजेन्ट लाइ फोन वा इमेल मार्फत सम्पर्क गर्नुहोस /

Search
More options

मेनु लिंक : वेबसाइटको हरेक पेजको अन्तिममा विभिन्न ठाउ हरुको एरिया ,प्राइस रेञ्ज , फिचर आदिको आधारमा लिंक हरु राखिएको छ / उक्त लिंक हरुबाट पनि  आफुलाई आवस्यक प्रोपर्टीको खोजि गर्न सक्नु हुनेछ /

नोट : प्रोपर्टीको  विवरण राम्रो संग पढी आफुलाई उपयुक्त लागेमा मात्र सम्बन्धित व्यक्ति लाइ फोन सम्पर्क गर्नु भएमा तपाई र बिक्रेता दुवै लाइ सहज हुनेछ /

 


२.” इमेल अलर्ट ” को प्रयोग गर्नुहोस /

– आफुलाई के कस्तो प्रोपर्टीको आवस्यकता परेको हो प्रस्ट हुनुहोस र सोहि क्राइटेरिया अनुसारको सर्च गर्नुहोस (बुदा १ अनुसारको )/ तपाइको खोजि अनुसार हाल उपलब्ध प्रोपर्टी उक्त लिंकमा देख्न सक्नु हुनेछ / उक्त पेजमा भएको SAVE SEARCH मा क्लिक गरि आफ्नो इमेल ठेगाना राखी रजिस्टर गर्नुहोस / यस बाट सिस्टममा तपाइको खोजि क्राइटेरिया भित्रको कुनै नया प्रोपर्टी लिस्टिंग हुने बित्तिकै उक्त प्रोपर्टी को बिबरण तपाइले इमेल मार्फत प्राप्त गर्नु हुनेछ /

३ .आफ्नो आवस्यकता को निशुल्क लिस्टिंग गर्नुहोस :

हाम्रो डाटाबेस मा तपाईले खोजेको जस्तो प्रोपर्टी उपलब्ध नहुदा वेबसाइट मा निशुल्क  बिज्ञापन गर्न सक्नु हुनेछ /

एकाउन्ट रजिस्टर गर्नुहोस :

  1. Register your account  फर्ममा मागिएको विवरण भर्नुहोस् / USER NAME र email ID एकाउन्ट खोले पछि log In को लागि आवस्यक पर्ने भएको ले रेकर्ड राख्नुहोला वा सम्झिने खालको राख्नुहोस /
  2. पासवर्ड को लागि एकाउन्ट रजिस्टर गर्दा प्रयोग गरिएको इमेल खोल्नुहोस / INBOX मा इमेल नदेखिएमा SPAM चेक गर्नुहोस /
  3. यदि इमेलमा पासवर्ड नआएमा FORGOT PASSWORD लिंकबाट USERNAME वा email राखी SEND बटनमा क्लिक गर्नुस र इमेल चेक गर्नुस / इमेल मा प्राप्त लिंकमा क्लिक गरि नया PASSWORD बनाउनुस /

नोट : एकपटक एकाउन्ट रजिस्टर गरि सके पछि पटक पटक बनाइ राख्नु पर्दैन / 

एकाउन्ट LOG IN गरि आफ्नो आवस्यकता लिस्टिंग गर्नुहोस / 

  1. वेबसाइट मा log In गर्न यो लिंक को प्रयोग गर्नुहोस : Log in 
  2. log In भएपछी DASHBOARD देखिन्छ जहाँ PROPERTY – Add मा क्लिक गरि प्रोपर्टी आवस्यकता लिस्टिंग गर्न सकिन्छ र EDIT मा क्लिक गरि पहिले  राखिसकेको लिस्टिंगको विवरण फेरबदल गर्न सकिन्छ /
  3. आफ्नो आवस्यकता अनुसारको PROPERTY को विवरण , लोकेसन , फोटो ( चाहिएको एरियाको गूगल म्याप को SCREENSHOT ) आदि अपलोड गरि सकेपछि वेबसाइट तथा सामाजिक संजाल मा  प्रकाशनको लागि फेसबुक पेजको म्यासेज बाट सम्पर्क गर्नुहोस / लिस्टिंगको  जाचबुझ तथा आवस्यक परिमार्जन गरि प्रकाशन गरिने छ /

आफ्नो आवस्यकता अनुसारको प्रोपेटी खरिद वा भाडामा लिएपछि वेबसाइट बाट   लिस्टिंग हटाउनुस /


४ . चितवन तथा गैंडाकोट एरियामा आवस्यक पर्दा घर जग्गा नेपाललाई सम्पर्क गर्नुहोस /

चितवन र गैंडाकोट एरियामा मात्र घर जग्गा नेपालको बिक्रि सेवा उपलब्ध छ / यो एरियामा घर जग्गा खेत घडेरी लगायत प्रोपर्टी सम्बन्धि खरिद बिक्रि सेवाको लागि घर जग्गा नेपालको कार्यालय रिजाल चोक भरतपुर चितवनमा अथवा
https://www.facebook.com/gharjagganepal/ को म्यासेज बाट सम्पर्क गर्न सक्नु हुनेछ /


५. घर जग्गा एजेन्टको सहयोग लिनुहोस् :

घर जग्गा नेपालको वेबसाइटमा लिस्टिंग भएका प्रोपर्टी एजेन्ट हरु लाइ सम्पर्क गरेर पनि आफ्नो आवस्यकता अनुसारको घर जग्गा किन्न वा भाडामा लिन सक्नु हुन्छ / एजेन्टको लिस्टिंग र एजेन्ट हरुबाट लिस्टिंग भएका प्रोपर्टी विवरण वेबसाइट मा हेर्न सक्नु हुनेछ /