Buy the property of your choice via Ghar Jagga Nepal

घर जग्गा खरिद गर्दा :  अलिक सजिलो संग खोज्न सकियोस , जे भनेर किन्न खोजेको हो , त्यहि नै होस् , समय र चले अनुसार मूल्य परोस , सके अलिक कममै आओस , तर बेच्नेले २० मात्रै पाउने चिज आफुलाई ४० तिर्न नपरोस / मालपोतमा पास गर्न जादा कसैको नियन्त्रणमा परेको महसुश गर्न नपरोस /

यस उदेश्य प्राप्तिको लागि :  GharJaggaNepal.Com नामक अनलाइन पोर्टलको निर्माण गरिएको छ , जसबाट नेपालका विभिन्न ठाउमा बिक्रिमा रहेका घर जग्गाको फोटो बिबरण मूल्य र जग्गा धनिको सम्पर्क फोन इमेल सहितको जानाकारी प्रदान गरिन्छ /

घर जग्गा नेपाल मार्फत निम्न विकल्पहरु बाट बिक्रिमा रहेका घर जग्गाको जानाकारी निशुल्क पाउन सकिन्छ /


वेबसाइटमा  सर्च बक्स बाट खोजि गरेर

आफुलाई आवस्यक ठाउको प्रोपर्टी वेबसाइटमा सर्च बक्स को प्रयोग गरि खोजि गर्नुहोस / खोजि सुचिमा भएका प्रोपर्टी मध्ये आफुलाई उपयुक्त प्रोपर्टीमा क्लिक गरि प्रोपर्टीको बिबरण , लोकेसन , मूल्य हेरी सम्बन्धि बिक्रेतालाइ फोन वा इमेल मार्फत सम्पर्क गर्नुहोस /

Search
More options

 

 

Seach Ghar Jagag Nepal

Advance Search

 

PROPERTY TYPE मा आफुलाई के आवस्यक परेको हो SELECT गर्नुस , जस्तै : HOUSE , LAND , FLAT आदि /

LISTING TYPE मा किन्ने प्रयोजन को लागि FOR SALE अप्सन SELECT गर्नुस /

LOCATION TEXT मा आफुलाई कुन ठाउ को चाहिएको हो , त्यो ठाउँ type गर्नुस , जस्तै : Kathmandu , Dhapasi , Chitwan , Bharatpur क्षत्र , जिल्ला वा टोल को नाम कुनै बाट पनि खोजि गर्न सक्नु हुन्छ /

SEARCH बटन मा क्लिक गर्नुस , तपाईको खोजि अनुसारको उपलब्ध प्रोपर्टीको लिस्टिंग पेज खुल्ने छ /

More Option को प्रयोग गरि विभिन्न FEATURE को आधारमा प्रोपर्टी खोजि गर्न सकिन्छ /


वेबसाइटमा मेनु लिंक हरु बाट खोजि गरेर

वेबसाइटको हरेक पेजको अन्तिममा विभिन्न ठाउ हरुको एरिया ,प्राइस रेञ्ज , फिचर आदिको आधारमा लिंक हरु राखिएको छ / उक्त लिंक हरुबाट पनि  आफुलाई आवस्यक प्रोपर्टीको खोजि गर्न सक्नु हुनेछ /

यी लिंक हरु वेबसाइटको हरेक पेजको BOTTOM एरिया मा राखिएको छ /

नोट : प्रोपर्टीको  विवरण राम्रो संग पढी आफुलाई उपयुक्त लागेमा मात्र सम्बन्धित व्यक्ति लाइ फोन सम्पर्क गर्नु भएमा तपाई र बिक्रेता दुवै लाइ सहज हुनेछ /


SAVE SEARCH बाट Email Alert प्राप्त गरेर

आफुलाई के कस्तो प्रोपर्टीको आवस्यकता परेको हो प्रस्ट हुनुहोस र सोहि क्राइटेरिया अनुसारको सर्च गर्नुहोस (बुदा १ अनुसारको )/ तपाइको खोजि अनुसार हाल उपलब्ध प्रोपर्टी उक्त लिंकमा देख्न सक्नु हुनेछ / उक्त पेजमा भएको SAVE SEARCH मा क्लिक गरि आफ्नो इमेल ठेगाना राखी रजिस्टर गर्नुहोस / यस बाट सिस्टममा तपाइको खोजि क्राइटेरिया भित्रको कुनै नया प्रोपर्टी लिस्टिंग हुने बित्तिकै उक्त प्रोपर्टी को बिबरण तपाइले इमेल मार्फत प्राप्त गर्नु हुनेछ /

Save Search feature

Save Search


घर जग्गा नेपालको फेसबुक पेज LIKE तथा ग्रुप JOIN गरेर /

घर जग्गा नेपालमा बिक्रिका लागि आएका प्रोपर्टी हरु नियमित रुपमा फेसबुक पेज तथा ग्रुपमा पनि पोस्टिंग गरिन्छ / हाम्रो पेजहरु लाइक गर्ने , SHARE गर्ने , नया पोस्टहरु लाइक गर्ने गर्दा हामी ले गरेको पोस्ट हरु तपाई को NEWS FEED मा देखिने सम्भावना बढ्दछ /

हाम्रो निम्न आधिकारिक  पेज तथा ग्रुपमा बिक्रि मा रहेका घर जग्गा को नियमित रुपमा पोस्ट गरिन्छ :

Ghar Jagga Nepal : यो पेज मा वेबसाइट मा लिस्टिंग भएका कुनै पनि  ठाउको घर जग्गा पोस्टिंग गरिन्छ /


आवस्यकताको बिज्ञापन गरेर तथा  BUYERS SUPPORT प्याकेज SUBSCRIBE गरेर /

आफुलाई के कस्तो प्रोपर्टी चाहियको हो , घर जग्गा नेपालको वेबसाइटमा बिज्ञापन गर्नुहोस / बिज्ञापन बेसिक प्लानमा निशुल्क गर्न सकिन्छ भने FEATURED PLAN मा रु ३५०० र प्रिमियम प्लानमा रु ५००० लाग्दछ / कुन प्लान मा कसरि बिज्ञापन गरिन्छ , बृस्तृत जानाकारीको लागि BUYERS SUPPORT PACKAGE  मा क्लिक गरि हेर्नुहोस/