Rent Property

घर – कोठा खाली राखेर बस्नु पर्दैन अब !

घर जग्गा नेपालको वेबसाइटमा दैनिक हजारौं व्यक्तिले आबासिय तथा व्यापारिक प्रयोजनका घर – कोठा – फ्ल्याट – अपार्टमेन्ट – जग्गा आदिको खोजि गर्दछन / नेपाल भरि कुनै पनि लोकेसनको प्रोपर्टी तथा ब्यबसायहरु यस वेबसाइटमा लिस्टिंग गरि छिटो छरितो भाडामा दिन सक्नु हुनेछ / यस वेबसाइट मार्फत उचित भाडा दर भएका प्रोपर्टी १-२ हप्ता मा नै भाडामा लाग्ने गरेको छ / छिटो भाडामा लागोस र खाली राखी रहन नपरोस भन्ने हेतुले बिसेष बिज्ञापन प्लान डिजाइन गरिएको छ र घर जग्गा नेपालको कार्यालय भित्र भाडा सम्बन्धि छुट्टै डेस्क स्थापना गरिएको छ /


भाडामा नलागे सम्म बिज्ञापन हुन्छ /

कुनै पनि प्रोपर्टीको लिस्टिंग अबधि भाडामा नलागे सम्म हुन्छ र निम्न माध्यम हरु बाट बिज्ञापन गरिन्छ :

– दैनिक हजारौं ले प्रोपर्टी तथा ब्यबसाय को खोजि गर्ने वेबसाइट – http://www.gharjagganepal.com/ मार्फत २४ सै घण्टा बिज्ञापन गरिने /

–  प्रोपर्टी तथा ब्यबसाय बिक्रि तथा भाडा सम्बन्धि नेपाल कै सबै भन्दा धेरै Like र Followers – 9 लाख  51 हजार + भएको फेसबुक पेज http://www.facebook.com/gharjagganepal/ बाट बिज्ञापन गरिने /

– छोटो समय मा नै हजारौं भिजिटर भएको YouTube च्यानल http://www.youtube.com/gharjagganepalpltd    बाट प्रोपर्टी ब्यबसायको भिडिओ बिज्ञापन गरिने /


बिज्ञापन गर्ने मात्र हैन , कसलाई आवस्यकता छ खोजि गर्छौं र सिधा सम्पर्क गराउछौं / 

हामी बिज्ञापन गर्ने मात्र हैन , कसलाई आवस्यकता छ , खोजि गर्छौं र भाडामा खोजि गरि रहेका व्यक्ति हरु रेकर्ड राखी Match भएका व्यक्ति लाइ सिधा जानकारी उपलब्ध गराउदछौं / लिन खोजि रहेका लाइ सिधा जानाकारी दिदा प्रोपर्टी छिटो – छरितो भाडामा लाग्न सक्छ /


हामी कमिसनमा काम गर्दैनौ र गर्ने छैनौ /

हामी प्रोपर्टी तथा ब्यबसायको  बिक्रि वितरणको प्रचलित कमिसन सिस्टमको बैकल्पिक माध्यम हौँ / सामान्य लिस्टिंग शुल्कमा आवस्यक बिज्ञापन गरि हाल चल्तीमा रहेको महँगो कमिसन बिना नै भाडामा लेन देन हुने बाताबरण तयार गर्दछौं / ” ल , भाडामा लगाई दिनुस १ महिनाको लिनुस ” भन्ने खालको काम हामी गर्दैनौ र गर्ने छैनौ / हाम्रो उदेश्य नै लिने र दिने बीच सिधा कारोबारको बाताबरण बनाउने हो / तर , भाडाको कारोबार गर्ने कम्पनि तथा एजेन्टका प्रोपर्टीको बिज्ञापन गर्न चाही सकिने छ / एजेन्ट का प्रोपर्टी को हकमा यो प्रोपर्टी ” Agent property ” हो भन्ने जानाकारि वेबसाइट मा राखिने छ /


जति धेरै जनाले थाहा पाउन सक्छन , उति नै धेरै ग्राहक छनौटको अवसर प्राप्त हुन्छ र  उति नै छिटो बिक्रि हुन सक्छ / सेवा र बिज्ञापन कुन लेवलमा गरिने भन्ने आधारमा 3 वटा  बिज्ञापन विकल्प हरु यहाँ प्रस्तुत गरिएको छ / आफुलाई कुन अप्सन उपयुक्त हुन्छ छनौट गरि आफ्नो घर जग्गा तथा ब्यबसायको लिस्टिंग गर्नुहोस /  


Basic Plan
Until rented Out
Rs5,000
This Plan is suitable for Properties with rental rate below 20,000 Per month
भाडामा नलागे सम्म बिज्ञापन गरिन्छ / भाडामा लागे पश्चात अन्य शुल्क वा कमिसन लाग्ने छैन /
फेसबुक पेज मार्फत लिस्टिंग भएको दिन बाट 5 दिन सम्म प्रति दिन २ अमेरिकी डलरका दरले Sponsored बिज्ञापन गरिने /
Sponsored बिज्ञापन सकिए पश्चात भाडामा नलागे सम्म हरेक 9 - 9 दिन मा फेसबुक पेज मा Re-post गरिने / कुन दिन कुन समयमा Re -Post हुन्छ , अग्रिम रुपमा जानाकारी गराइने छ /
भाडामा नलागे सम्म वेबसाइटको होमपेज SLIDESHOW मा Random बेसीसमा display गरिने /
वेबसाइट होम पेजमा लिस्टिंग भएको दिन बाट 15 दिन सम्म Display गरिने /
वेबसाइट सर्च लिंकमा Premium र Featured plan का प्रोपर्टी display भए पश्चात तेस्रो क्रममा display हुनेछ /
ग्राहक डाटाबेस मा प्रोपर्टी म्याच गरि सम्भावित ग्राहक लाइ सिधा जानाकारी गराइने /
वेबसाइटमा लिस्टिंग भएको पहिलो 15 दिन भित्रमा 5,000 पेज भिजिटर ग्यारेन्टी गरिनेछ / भिजिटर नम्बर आफ्नो प्रोपर्टीको विवरण पेजमा हेर्न सक्नु हुनेछ / Sample Link
बिसेष Highlight गरि बिज्ञापन गर्नु पर्दा Featured वा Premium Plan मा अपग्रेड गर्न सकिने /
Featured Plan
Until rented out
Rs10,000
This Plan is suitable for Properties with rental rate 20,000 to 50,000 Per month
भाडामा नलागे सम्म बिज्ञापन गरिन्छ / भाडामा लागे पश्चात अन्य शुल्क वा कमिसन लाग्ने छैन /
फेसबुक पेज मार्फत लिस्टिंग भएको दिन बाट 10 दिन सम्म प्रति दिन २ अमेरिकी डलरका दरले Sponsored बिज्ञापन गरिने /
Sponsored बिज्ञापन सकिए पश्चात भाडामा नलागे सम्म हरेक 6 - 6 दिन मा फेसबुक पेज मा Re-post गरिने / कुन दिन कुन समयमा Re -Post हुन्छ , अग्रिम रुपमा जानाकारी गराइने छ /
भाडामा नलागे सम्म वेबसाइटको होमपेज SLIDESHOW मा Random बेसीसमा display गरिने /
वेबसाइट होम पेजमा लिस्टिंग भएको दिन बाट 15 दिन सम्म Display गरिने /
वेबसाइट सर्च लिंकमा Premium Plan का प्रोपर्टी display भए पश्चात दोस्रो क्रममा display हुनेछ /
ग्राहक डाटाबेस मा प्रोपर्टी म्याच गरि सम्भावित ग्राहक लाइ सिधा जानाकारी गराइने /
वेबसाइटमा लिस्टिंग भएको पहिलो 15 दिन भित्रमा 10,000 पेज भिजिटर ग्यारेन्टी गरिनेछ / भिजिटर नम्बर आफ्नो प्रोपर्टीको विवरण पेजमा हेर्न सक्नु हुनेछ / Sample Link
बिसेष Highlight गरि बिज्ञापन गर्नु पर्दा Premium Plan मा अपग्रेड गर्न सकिने /

 


बिज्ञापन कसरि गर्न सकिन्छ ?


१. प्रोपर्टी – ब्यबसायको फोटो विवरण अनलाइन मार्फत पठाई बिज्ञापन शुल्क बैंक मार्फत भुक्तानी गरि /

कुन प्लानमा बिज्ञापन गर्न चाहनु हुन्छ , निर्णय गरि , बिज्ञापन शुल्क बैंक एकाउन्ट वा इसेवा मार्फत भुक्तानी गर्नुहोस र प्रोपर्टी को ७-८ वटा फोटो (सम्भब भएमा भिडिओ सहित ) र विवरण फेसबुक म्यासेज वा भाइबर वा इमेल मार्फत पठाउनुहोस / तपाई ले पठाउनु भएको विवरण मा केहि नपुग हुदा तपाई लाइ फोन मार्फत सम्पर्क गरि थप विवरण लियिनेछ / प्रकाशन गर्नु अगाडी प्रोपर्टी लिंक पठाइने छ र तपाई बाट प्रकाशन को लागि अनुमति प्राप्त भए पछि प्रचार प्रसार सुरु गरिन्छ / फोटो विवरण निम्न माध्यम हरु बाट पठाउन सक्नु हुनेछ :

भाइबर मार्फत : 9849812684 (क्वालिटी राम्रो हुने भएकोले सम्भब भए सम्म भाइबरमा पठाउनु होस )
इमेल मार्फत : [email protected]
फेसबुक मार्फत : घर जग्गा नेपालको फेसबुक : http://www.facebook.com/gharjagganepal/messages/

बिज्ञापन शुल्क घर जग्गा नेपाल प्रा लि को नाम मा संचालित निम्न बैंक खाता हरु मार्फत भुक्तानी गर्न सकिने छ :

Kumari Bank – Account Number : 1101524256227017 Branch : Narayanghat

Nepal SBI Bank – Account Number : 24525240200004 Branch : Hakim Chowk

Global IME Bank – Account Number : 1801010000620 : Branch Narayanghat

Sunrise Bank – Account Number : 0570380864701001 – Branch- Hakim Chowk

Kamana Sewa Bikash Bank – Account Number : 00812600078259000001 -Branch – Hakim Chowk

eSewa मार्फत पनि बिज्ञापन शुल्क भुक्तानी गर्न सकिने छ , Account ID : 9849812684

फोटो बिबरण र बिज्ञापन शुल्क प्राप्त भएको अधिकतम २४ घण्टा भित्र बिज्ञापन सुरु गरिने छ /

Note : ब्यांक एकाउन्ट तथा इसेवा बाट भुक्तानी गर्दा Featured Plan मा लिस्टिंग भएको दिन बाट 10 दिन सम्म प्रति दिन 3 अमेरिकी डलरका दरले र Premium Plan मा 15 दिन सम्म प्रति दिन 3 अमेरिकी डलरका दरले फेसबुक पेज मार्फत Sponsored बिज्ञापन गरिने छ /


२. घर जग्गा नेपालको फिल्ड भिजिट सेवा बुकिङ्ग गरि /

निम्न स्थान हरु मा फिल्ड सेवा प्रदान गर्न सकिने छ :

– काठमाडौँ , भक्तपुर , ललितपुरमा फिल्डमा आइ फोटो र भिडिओ खिची विवरण संकलन गरि बिज्ञापन गर्न सकिने छ /
– चितवन , नवलपुरको गैडाकोट नगरपालिका र पोखराको पोखरा लेखनाथ महानगर पालिका भित्र फिल्डमा आइ फोटो खिची विवरण संकलन गरि बिज्ञापन गर्न सकिने छ /

Basic Plan मा फिल्ड भिजिट सेवा उपलब्ध छैन /

फिल्ड भिजिट सेवा बुकिङ्ग गर्न फोन 9869 272468, 9869 272469,  (9849 812684 भाइबरमा) सम्पर्क गर्नुहोस /

 


If you are working as Property agent, real estate company or property developer, We have a special package for you !

Find more details at : Special package for Agents, realtors and devlopers !


धन्यवाद

घर जग्गा नेपाल प्रा लि
कम्पनि दर्ता नं : १२०९४२/ ०७० /०७१
दर्ता मिति : २०७० साल चैत्र महिना ११ गते रोज ३ शुभम