Sale property online

Sell or Rent property at Ghar Jagga Nepal : Direct deal between buyers & sellers !

हामी किन्ने र बेच्ने लाइ सिधा सिधा सम्पर्क गराउछौं /

वेबसाइटको माध्यमबाट किन्ने र बेच्ने बीच सिधा सम्पर्क गराउने यसको प्रमुख उदेश्य रहेको छ र उपलब्ध सेवा हरु यसै उदेश्यमा आधारित छन् /


नेपाल भरि जहाँको पनि बिक्रि गर्न सकिन्छ /

– नेपाल भरि कुनै पनि लोकेसनको प्रोपर्टी बिक्रि सट्टापट्टा  भाडाको लागि यस वेबसाइट मा बिज्ञापन गर्न सकिन्छ /


प्रोपर्टीको अवस्था र लोकेसन अनुसारको मूल्य हुदा नबिक्ने कुरै छैन /

घर जग्गा नेपालको फेसबुक पेज https://www.facebook.com/gharjagganepal  2 लाख 60 हजार + फेसबुक प्रयोगकर्ताबाट Like गरिएको छ / यो पेज नेपालको प्रोपर्टी बेच बिखन सम्बन्धि सबै भन्दा धेरै Like तथा FOLLOWED गरिएको पेज हो /दैनिक रुपमा सैयौं सम्भावित खरिद कर्ता हरुले वेबसाइट मार्फत लिस्टिंग गरिएका प्रोपर्टी धनिलाइ सिधै सम्पर्क गर्छन भने हामी लाइ वेबसाइट , फेसबुक पेज तथा फोन – इमेल मार्फत दैनिक रुपमा ३०० भन्दा बढीले सम्पर्क गर्दछन / खरिद कर्ताको डाटाबेस बनाइ वेबसाइटमा लिस्टिंग भएका प्रोपर्टी मध्ये MATCH भएका प्रोपर्टी हरुको जानाकारी सम्बन्धित खरिद कर्ता लाइ  इमेल बाट दिने स्वचालित सिस्टमको बिकाश गरिएको छ / मूल्य उचित राख्नुस , नबिक्ने प्रश्नै छैन /


बिज्ञापन गर्न पैसा तिर्नै पर्छ भन्ने छैन /

घर जग्गा नेपालको वेबसाइटमा बिज्ञापन गरि बिक्रि गर्न तथा भाडामा दिन बिज्ञापन शुल्क तिर्नै पर्छ भन्ने छैन / वेबसाइटमा आफैले एकाउन्ट बनायर राम्रो संग आवस्यक इन्फर्मेसन र फोटो हरु सहित Normal Plan मा लिस्टिंग गरि निशुल्क बिज्ञापन गर्न सक्नु हुन्छ / निशुल्क प्लानमा बिज्ञापन गर्न तपाईहरुले नै राखिदिनुस नभन्नु होला /  निशुल्क प्लानमा बिज्ञापन गर्दा घर जग्गा नेपालले अफिसियल सपोर्ट गर्न सक्ने अवस्था हुदैन /

छिटो छरितो बिक्रि गर्नको लागि प्राथमिकता साथ बिज्ञापन गर्न र घर जग्गा नेपालको सहयोग लिनको लागि चाही  FEATURED – Rs 3500 , PREMIUM- Rs 5000  प्लान अन्तर्गत बिज्ञापन गर्नुहोस /


निशुल्क वा सशुल्क लिस्टिंग गर्नुहोस बिक्रि नभय सम्म बिज्ञापन हुन्छ /

कुनै पनि प्रोपर्टीको लिस्टिंग अबधि बिक्रि नभय सम्म हुन्छ तर यस वेबसाइटमा लिस्टिंग भएका प्रोपर्टी अनिबार्य बिक्रि हुन्छ भनि ग्यारेन्टी गरिने छैन /
बिक्रि हुने वा नहुने वा कति छिटो वा ढिलो हुने पूर्ण रुपमा प्रोपर्टीको लोकेसन , अवस्था , मूल्य , प्रस्तुति र कुन अप्सन मा लिस्टिंग गरिएको छ भन्ने मा नै पूर्ण रुपमा निर्भर गर्दछ / हाम्रो अनुभबमा उचित मूल्य राख्दा नबिक्ने कुरो चाही हुदैन /


जति राम्रो फोटो , उति छिटो बिक्रि /

जति राम्रो फोटो , उति धेरै आकर्षण ! जति धेरै आकर्षण उति धेरै ग्राहक छनौटको अबसर / अनलाइनमा तथा फेसबुक पेजमा पोस्टिंग गर्दा राम्रा र प्रोफेसनल तौरतरिका बाट खिचियका फोटो तथा भिडिओले धेरै आँखा तान्ने भएकोले बिक्रि गर्न बिसेष सजिलो हुन्छ / निशुल्क वा सशुल्क लिस्टिंग होस् , फोटोमा बिसेष ध्यान दिनुहोस / काठमाडौँ . भक्तपुर , ललितपुर , चितवन र गैडाकोट देखि कावासोती सम्म को एरियामा हामी प्रोफेसनल फोटोग्राफी तथा भिडिओ सेवा दिन्छौं / अन्य स्थान मा चाहिदा नजिकको फोटो स्टुडियोमा सम्पर्क गर्न सक्नु हुनेछ / फोटो सफा , राम्रो र प्रस्ट संदेश दिने खाल का भयमा तपाई आफैले खिचेका फोटो पनि प्रयोग गर्न सकिन्छ


जति धेरै जनाले थाहा पाउन सक्छन , उति नै छिटो बिक्रि हुन सक्छ र उति नै धेरै ग्राहक छनौटको अवसर प्राप्त हुन्छ / सेवा र बिज्ञापन कुन लेवलमा गरिने भन्ने आधारमा ३ वटा  बिज्ञापन विकल्प हरु यहाँ प्रस्तुत गरिएको छ / आफुलाई कुन अप्सन उपयुक्त हुन्छ छनौट गरि आफ्नो घर जग्गाको लिस्टिंग गर्नुहोस /  


Normal Plan
Free
List yourself
एकाउन्ट बनाइ आफैले वेबसाइटमा फोटो र विवरण सहित लिस्टिंग गर्ने / लिस्टिंग प्रोसेसमा सहयोग चाहिदा घर जग्गा नेपाल लाइ सम्पर्क गर्ने /
काठमाडौँ उपत्यका , चितवन र नवलपरासीको गैडाकोट देखि कावासोती सम्म फिल्डमा गयर प्रोफेसनल फोटो खिच्न तथा भिडिओ बनाउन र विवरण कलेक्सन गरि लिस्टिंगको लागि सहयोग गर्न सकिने / - फिल्ड शुल्क : प्रोफेसनल फोटो ग्राफीका लागि : रु 2200/- प्रोफेसनल फोटोग्राफी -भिडिओ सहितकोका लागि : रु 3200 /
Newly Added ! रजिस्टर्ड BUYERS हरुको आवस्यकता संग म्याच गरेको खण्डमा Match हुने जति BUYERS लाइ इमेल मार्फत जानाकारी दिने /
वेबसाइटको सर्च लिस्टिंग मा प्रिमियम र Featured लिस्टिंग पश्चात डिस्प्ले हुने /
Display on Homepage
बिक्रि नहुदा सम्म वेबसाइटको हरेक प्रोपर्टी पेजमा डिस्प्ले गरिने /
फेसबुक पेजमा लिस्टिंग हुदा र १५ दिन पछि गरि २ पटक सम्म पोस्टिंग गरिने /
-फेसबुकमा वेबसाइट होमपेज तथा अन्य प्रोपर्टी लिस्टिंग पेजहरुको SPONSORED ADD मार्फत नियमित प्रचार गरिने /
-सिंगल प्रोपर्टीको SPONSORED ADD गर्न चाहेमा आवस्यक सहयोग गर्ने /
आवस्यक शुल्क भुक्तानी गरि Featured वा प्रिमियम लिस्टिंगमा अपग्रेड गर्न सकिने /
लिस्टिंग अबधि बिक्रि नभए सम्म /
Lets Start Now - हरियो बटनमा क्लिक गरि एकाउन्ट रजिस्टर गर्नुहोस र प्रोपर्टी फोटो , विवरण सहित वेबसाइटमा लिस्टिंग गर्नुहोस /
Lets start Now !
Featured Plan
Rs3500
Get better attention !
फोटो र विवरण फेसबुक म्यासेज , इमेल , भाइबर बाट पठाउने / लिस्टिंग गर्ने र आवस्यकता अनुसार इडिट घर जग्गा नेपालले नै गर्ने /
काठमाडौँ उपत्यका , चितवन र नवलपरासीको गैडाकोट देखि कावासोती सम्म फिल्डमा गयर प्रोफेसनल फोटो खिच्न तथा भिडिओ बनाउन र विवरण कलेक्सन गरि लिस्टिंगको लागि सहयोग गर्न सकिने / - फिल्ड शुल्क : प्रोफेसनल फोटो ग्राफीका लागि : रु 1200/- प्रोफेसनल फोटोग्राफी -भिडिओ सहितकोका लागि : रु 2200 /
Newly Added ! रजिस्टर्ड BUYERS हरुको आवस्यकता संग म्याच गरेको खण्डमा Match हुने जति BUYERS लाइ इमेल मार्फत जानाकारी दिने /
वेबसाइटको सर्च लिस्टिंगमा प्रिमियम लिस्टिंग पश्चात डिस्प्ले हुने /
होमपेजमा १५ दिन सम्म डिस्प्ले हुने/
वेबसाइटको हरेक प्रोपर्टी पेजमा १ महिनासम्म डिस्प्ले गरिने /
फेसबुक पेजमा लिस्टिंग हुदा र हरेक १५ दिनमा बिक्रि नहुदा सम्म पोस्टिंग गरिने
-फेसबुकमा वेबसाइट होमपेज तथा अन्य प्रोपर्टी लिस्टिंग पेजहरुको SPONSORED ADD मार्फत नियमित प्रचार गरिने
सिंगल प्रोपर्टीको SPONSORED ADD गर्न चाहेमा आवस्यक सहयोग गर्ने /
नपुग शुल्क भुक्तानी गरि प्रिमियम लिस्टिंगमा अपग्रेड गर्न सकिने /
लिस्टिंग अबधि बिक्रि नभए सम्म /
Lets Start Now - निलो बटनमा क्लिक गरि प्रोपर्टी फोटो, विवरण , शुल्क भुक्तानी सम्बन्धि विवरण हेरी हामी लाइ सम्पर्क गर्नुहोस /
Lets start Now !

नोट : नर्मल लिस्टिंग गर्दा केहि कन्फ्युजन भइ सहयोग चाहियमा https://www.facebook.com/gharjagganepal/  को म्यासेज बाट सम्पर्क गर्न सक्नु हुन्छ / छिटो र छरितो सहयोग को लागि म्यासेजमा आफुले लिस्टिंग गर्न खोजेको अप्सन र चाहियको सहयोग प्रस्ट संग खुलाउनुहोस/


नर्मल लिस्टिंगमा आयका प्रोपर्टीहरु मध्ये कुनै प्रोपर्टीको फोटो , विवरण उत्कृस्ट लागेमा तथा लोकेसन अनुसारको उचित मूल्य हो भन्ने लागेमा एडमिनले आफ्नो स्वबिबेकमा छोटो वा लामो समयको लागि भेरिफाइड तथा प्रिमियम लिस्टिंगमा अपग्रेड गर्न सक्ने छन / साथै , लिस्टिंगमा उल्लेख भयका विवरण हरु तथ्यमा आधारित नभएको तथा गलत नियतले पोस्टिंग गरेको पाइएमा जानाकारी दियर वा नदियर वेबसाइट बाट हटाउन सकिने छ /