Sale property online

Bigyapan Policy Ghar Jagga Nepal

नेपाल सरकार संग दर्ता भई २०७० साल देखि संचालित प्रति महिना ३०० + घर जग्गा बिक्रि गर्न सफल  घर जग्गा नेपालमा आफ्नो प्रोपर्टी लिस्टिंग गरि छिटो छरितो र सहज ढंगले सिधा ग्राहकलाइ नै बिना कमिसन बिक्रि गर्नुहोस /


हामी बिज्ञापन मात्र गर्दैनौ , सम्भावित ग्राहक पहिचान गरि सिधा सम्पर्क गराउछौं /


एक पटकको बिज्ञापन शुल्कले बिक्रि नहुदा सम्म बिज्ञापन हुन्छ – बिक्रि पश्चात अन्य शुल्क वा कमिसन लाग्ने छैन /


Applicable for Private Property & Business Owners


Basic Plan
Until Sold
Rs6000
Get attention of online buyers !
This plan is suitable for property price below 1 karod
वेबसाइटमा लिस्टिंग भएको पहिलो ३० दिन भित्रमा 6,000 पेज भिजिटर ग्यारेन्टी गरिनेछ / भिजिटर नम्बर आफ्नो प्रोपर्टीको विवरण पेजमा हेर्न सक्नु हुनेछ / Sample Link
फेसबुक पेज मार्फत लिस्टिंग भएको दिन बाट 6 दिन सम्म Sponsored बिज्ञापन गरिने /
Sponsored बिज्ञापन सकिए पश्चात बिक्रि नहुदा सम्म हरेक 15 - 15 दिन मा फेसबुक पेज मा Re-post गरिने / कुन दिन कुन समयमा Re -Post हुन्छ , अग्रिम रुपमा जानाकारी गराइने छ /
हरेक15 - 15 दिनमा ग्राहक डाटाबेसमा ग्राहक म्याच गरि सम्भावित ग्राहक लाइ सिधा जानाकारी गराइने /
बिक्रि नहुदा सम्म वेबसाइटको होमपेज SLIDESHOW मा Random बेसीसमा display गरिने /
वेबसाइट होम पेजमा लिस्टिंग भएको दिन बाट 15 दिन सम्म Display गरिने /
वेबसाइट सर्च लिंकमा Premium र Featured plan का प्रोपर्टी display भए पश्चात तेस्रो क्रममा display हुनेछ /
बिसेष Highlight गरि बिज्ञापन गर्नु पर्दा Featured वा Premium Plan मा अपग्रेड गर्न सकिने /
Featured Plan
Until Sold
Rs12000
For fast sell
This plan is suitable for property priced below 2 karod
वेबसाइटमा लिस्टिंग भएको पहिलो ३० दिन भित्रमा 12,000 पेज भिजिटर ग्यारेन्टी गरिनेछ / भिजिटर नम्बर आफ्नो प्रोपर्टीको विवरण पेजमा हेर्न सक्नु हुनेछ / Sample Link
फेसबुक पेज मार्फत लिस्टिंग भएको दिन बाट 12 दिन सम्म Sponsored बिज्ञापन गरिने /
Sponsored बिज्ञापन सकिए पश्चात बिक्रि नहुदा सम्म हरेक 10 - 10 दिन मा फेसबुक पेज मा Re-post गरिने / कुन दिन कुन समयमा Re -Post हुन्छ , अग्रिम रुपमा जानाकारी गराइने छ /
हरेक 10 -10 दिनमा ग्राहक डाटाबेसमा ग्राहक म्याच गरि सम्भावित ग्राहक लाइ सिधा जानाकारी गराइने /
बिक्रि नहुदा सम्म वेबसाइटको होमपेज SLIDESHOW मा Random बेसीसमा display गरिने /
वेबसाइट होम पेजमा लिस्टिंग भएको दिन बाट 15 दिन सम्म Display गरिने /
वेबसाइट सर्च लिंकमा Premium Plan का प्रोपर्टी display भए पश्चात दोस्रो क्रममा display हुनेछ /
बिसेष Highlight गरि बिज्ञापन गर्नु पर्दा Premium Plan मा अपग्रेड गर्न सकिने /


बिज्ञापन कसरि गर्न सकिन्छ ?


काठमाडौँ , भक्तपुर , ललितपुर, कास्कीको पोखरा महानगरपालिका , चितवनको भरतपुर महानगरपालिका ,कालिका नगरपालिका , खैरहनी नगर पालिका , राप्ती नगरपालिका र नवलपुरको गैडाकोट महानगरपालिका भित्र  हामी आफै फिल्डमा आइ फोटो , खिची प्रोपर्टीको सूचना र बिज्ञापन शुल्क संकलन गरि बिज्ञापन गर्ने छौं /काठमाडौँ , भक्तपुर , ललितपुर मा प्रोपर्टीको छोटो भिडिओ पनि तयार गरिने छ /

माथिको ३ वटा प्लान मध्ये कुन प्लानमा बिज्ञापन गर्न चाहनु हुन्छ , आफुलाई उपयुक्त प्लान छनौट गरिफोन : 9869272468 मा वा भाइबर 9849812684 वा यसै वेबसाइट मा भएको chat box मार्फत हामी लाइ सम्पर्क गरि आफुलाई उपयुक्त दिन र समय बुकिङ्ग गर्नुहोस / 


फिल्ड सेवा उपलब्ध नभएको ठाउ का घर जग्गा बिक्रि को लागि बिज्ञापन गर्न तपाई आफैले फोटो विवरण पठाएर बिज्ञापन शुल्क घर जग्गा नेपाल प्रा लि को नाममा संचालित बैंक खाता मार्फत भुक्तानी गरि बिज्ञापन गर्न सक्नु हुनेछ / यसरि फोटो विवरण र बिज्ञापन शुल्क आफैले पठाएर बिज्ञापन गर्दा बिज्ञापन शुल्क मा १० % छुट हुनेछ /


दुवै बिकल्पमा  फोटो विवरण र बिज्ञापन शुल्क प्राप्त भएको २४ घण्टा भित्र बिज्ञापन सुरु हुन्छ र बिक्रि नहुदा सम्म निरन्तर बिज्ञापन हुनेछ /बिज्ञापन सुरु भए पश्चात पनि आवस्यकता अनुसार विवरण , मूल्य तथा फोटो आदि परिबर्तन गर्न सकिने छ र यस बापत अन्य शुल्क लाग्ने छैन साथै बिक्रि पश्चात पनि अन्य शुल्क वा कमिसन लाग्ने छैन /


हामी कमिसनमा काम गर्दैनौ र गर्ने छैनौ /

हामी प्रोपर्टी तथा ब्यबसायको  बिक्रि वितरणको प्रचलित कमिसन सिस्टमको बैकल्पिक माध्यम हौँ / सामान्य लिस्टिंग शुल्कमा आवस्यक बिज्ञापन गरि हाल चल्तीमा रहेको महँगो कमिसन बिना नै किनबेच हुने बाताबरण तयार गर्दछौं / ” ल , बेचिदिनुस , यति % कमिसन लिनुस ” भन्ने खालको काम हामी गर्दैनौ र गर्ने छैनौ / हाम्रो उदेश्य नै लिने र दिने बीच सिधा कारोबारको बाताबरण बनाउने हो / तर , घर जग्गाको कारोबार गर्ने कम्पनि तथा एजेन्टका प्रोपर्टीको बिज्ञापन गर्न चाही सकिने छ / एजेन्ट का प्रोपर्टी को हकमा यो प्रोपर्टी ” Agent property ” हो भन्ने जानाकारि वेबसाइट मा राखिने छ /


If you are real estate agent company and want to advertise with us , Visit this link : Plan for real estate 


This Policy is updated at 18 October 2018

घर जग्गा नेपाल प्रा लि

वेबसाइट : https://www.gharjagganepal.com  

फेसबुक पेज : https://www.facebook.com/gharjagganepal/
फेसबुक ग्रुप :  https://www.facebook.com/groups/gharjagganepal/  

Youtube : https://www.youtube.com/GharJaggaNepalpltd  

फोन : 9869 272468, 9869272469 ,

Viber : 9849812684

Email : info@gharjagganepal.com

कम्पनि दर्ता नं : १२०९४२/ ०७० /०७१

दर्ता मिति : २०७० साल चैत्र महिना ११ गते रोज ३ शुभम