We make easier to Rent out your property
faster !

Listing Fee : Rs 3000

  • एक पटक भाडाको लागि लिस्टिंग गरे पछि १० बर्ष सम्म खाली हुदा वा खाली हुन लाग्नु अगाडी बिज्ञापन गर्ने र भाडामा लागेको अबस्थामा बिज्ञापन बन्द गर्न सकिने छ / साथै , आफ्नो स्वामित्व मातहतमा रहेका कुनै पनि प्रोपर्टी , ब्यबसाय तथा सवारी साधन आवस्यकता अनुसार जति वटा र जति पटक पनि भाडामा दिने प्रयोजनको लागि बिज्ञापन लिस्टिंग गर्न सकिने छ /
  • वेबसाइटमा लिस्टिंग गरे पछि प्रोपर्टी को वेबसाइट लिंक सहित घर जग्गा नेपालको सामाजिक संजाल हरुमा पोस्ट तथा कमेन्ट मार्फत थप बिज्ञापन गर्न पाउनु हुनेछ / घर जग्गा नेपाल द्वारा संचालित फेसबुक ग्रुप हरुमा Posting गर्न Pre Approval दियिने छ / जसबाट , तपाईले गरेको पोस्ट प्रकाशन हुन हरेक पटक घर जग्गा नेपाल को approval आवस्यक पर्ने छैन /
  • वेबसाइट मा लिस्टिंग भय पछि, उक्त प्रोपर्टी हाल भाडामा खोजि रहेका क कसलाई उपयुक्त हुन सक्छ , म्याचिङ्ग गरि सम्भावित भाडावाल लाइ लाइ जनाकारी दियिने छ /
  • घर जग्गा नेपालको फेसबुक पेजमा पहिलो पटक लिस्टिंग हुदा ७ दिनको अन्तरमा 10 पटक सम्म पोस्ट हुनेछ / दोस्रो पटक बाट ७ दिनको अन्तरमा ५ पटक सम्म रि पोस्ट गरिने छ / Direct post बाहेक , लोकेसन , भाडा दर तथा विभिन्न फिचरको आधारमा हुने पोस्ट हरु बाट थप बिज्ञापन हुनेछ /
  • प्रोपर्टी भिडिओ उपलब्ध भएमा , फेसबुक पेज को भिडिओ पोस्ट , वेबसाइट र घर जग्गा नेपालको Youtube च्यानल मा पोस्टिंग गरिने छ / प्रोपर्टीको भिडिओ सहित बिज्ञापन गर्दा सामान्य बिज्ञापन भन्दा धेरै Reach हुन्छ तथा लिने व्यक्ति ले पनि प्रोपर्टी के कस्तो हो भिडिओ मा हेर्न सक्ने भएकोले भाडमा लेन देन प्रक्रियामा सहज हुनेछ / काठमाडौँ भक्तपुर ललितपुरमा हाम्रो फोटोग्राफर फिल्डमा आइ फोटो भिडिओ खिच्न सकिनेछ / फोटो भिडिओ चार्ज बापत नियमित शुल्क मा प्रति प्रोपर्टी रु २००० थप लाग्ने छ /
  • पहिलो १ प्रोपर्टी को इन्ट्री घर जग्गा नेपाल ले गरि एकाउन्ट USERNAME र PASSWORD उपलब्ध गरिने छ / आफ्नो Username र Password को प्रयोग गरि आवस्यकता अनुसार थप प्रोपर्टी इन्ट्री गर्न सक्नु हुनेछ / इन्ट्री सहयोग आवस्यक परेमा प्रति प्रोपर्टी रु 700 शुल्क लाग्ने छ /

To advertise your property for rent
fill this form and Submit , One of our staff will contact you shortly !

Style Selector
Select the layout
Choose the theme
Preset colors
No Preset
Select the pattern