We make easier to rent property faster

प्रोपर्टी तथा ब्यबसाय छिटो छरितो बिक्रि गर्नुहोस - भाडामा दिनुहोस /

२०७० साल देखि संचालित हरेक महिना सरदर २०० भन्दा बढी घर जग्गा बिक्रि भै राखेको वेबसाइट मा बिज्ञापन गरि सजिलै र छिटो छरितो बिक्रि गर्नुहोस - भाडामा दिनुहोस /

सिधा ग्राहक लाइ बिक्रि गर्ने वा एजेन्ट मार्फत बिक्रि गर्ने , रोजाइ तपाइको !

घर जग्गा नेपालको वेबसाइट मा दैनिक ४० देखि ५० हजार खरिद कर्ता , एजेन्ट , इन्भेस्टर हरुले प्रोपर्टी खोजि गर्दछन / कसैलाई कमिसन नतिरी सिधा ग्राहक लाइ बिक्रि गर्ने वा एजेन्ट का ग्राहक पनि स्वीकार गर्ने , रोजाइ तपाइको /

पटक पटक बिज्ञापन शुल्क तिर्ने झन्झट बाट मुक्त हुनुहोस /

घर जग्गा नेपालमा एक पटक शुल्क तिरी बिज्ञापन गर्नु भए पछि सोहि शुल्क बाट ५ बर्ष सम्म आफ्नो आवस्यकता अनुसार जति पटक पनि बिज्ञापन listing गर्न सक्नु हुनेछ /

उचित मूल्य राखी बिज्ञापन गर्नुहोस , नबिक्ने कुरै छैन /

१२ लाख ७५ हजार Like र Followers भएको फेसबुक पेज , दैनिक ४० देखि ५० हजार भिजिटर भएको वेबसाइट र हजारौं खरिद कर्ताको डाटाबेस भएको सफ्टवेरबाट सर्बसाधारण र सम्भावित ग्राहक दुवै लाइ लक्षित गरि बिज्ञापन गरिने हुदा चलनचल्तिको उपयुक्त मूल्य राखी बिज्ञापन गर्दा नबिक्ने कुरै छैन /

Subscribe our most flexible plan

 २०७० साल देखि संचालित वेबसाइट , फेसबुक पेज – ग्रुप , Youtube च्यानल , नियमित अपडेट गरिएको BUYERS MATCHING SOFTWARE , म्यासेन्जर आदि बिबिध संयन्त्र मार्फत खरिद बिक्रि – भाडामा लिन देन र सट्टा पट्टा सम्बन्धि कारोबार ब्यबस्थित , सहज , सरल र आर्थिक रुपमा किफायती बनाउन प्रतिबद्ध घर जग्गा नेपालमा एक पटक सामान्य शुल्क तिरी Basic Membership लिनु भयमा १० बर्ष सम्म किन्न पर्दा , बेच्न पर्दा , भाडामा लिन दिन पर्दा , सट्टा पट्टा गर्न पर्दा आवस्यकता अनुसार जति पटक पनि बिज्ञापन गर्न सक्नु हुनेछ /

Basic Plan : Rs 5000

10 years validity for unlimit listing

  • Unlimited Listing right : खरिद गर्न , बिक्रि गर्न , भाडामा लिन दिन र सट्टा पट्टा गर्ने प्रयोजनको लागि /
  • Admin Account : यो एकाउन्ट को प्रयोग गरि आफ्नो प्रोपर्टी आफैले लिस्टिंग गंरे , Edit गर्ने र प्रयोजन सकिय पछि listing बन्द गर्न सक्नु हुनेछ /
  • 1st Setup : सिस्टममा एकाउन्ट बनाउने तथा पहिलो पटकको प्रोपर्टी इन्ट्री घर जग्गा नेपालले नै गर्ने छ /
  • Valid Duration : दश बर्ष सम्म आफ्नो आवस्यकता अनुसार लिस्टिंग गर्न सक्नु हुन्छ / एक पटक इन्ट्री गरिएको प्रोपर्टी बिक्रि नहुदा - भाडामा नलाग्दा सम्म वेबसाइट मा लिस्टिंग हुनेछ /
  • Connect with Matching Customers : listing भयका हरेक प्रोपर्टी Buyers Database मा म्याचिङ्ग गरि सम्भावित खरिद कर्ता लाइ सिधा जानाकारी दियिने छ /
  • Connect with Matching customers : फेसबुक म्यासेन्जर , कमेन्ट , इमेल , भाइबर , WhatsApp , फोन आदि विभिन्न मार्फत बाट सम्पर्कमा आयका ग्राहक लाइ ग्राहकको आवस्यकता संग म्याच हुन सक्ने हरेक सम्भावित प्रोपर्टीको जानाकारी दियिने छ /
  • Social Media Promotion : घर जग्गा नेपालको फेसबुक पेजमा लोकेसन , मूल्य , प्रोपर्टी टाइप तथा विभिन्न फिचरका आधारमा हुने पोस्टहरु बाट थप बिज्ञापन गरिने छ / जस्तै : काठमाडौँमा ५० लाख देखि ७५ लाख मूल्यका घडेरी बिक्रीमा भन्ने पोस्टमा उक्त लोकेसन र मूल्य भित्र का सबै प्रोपर्टी को एकमुस्ट बिज्ञापन हुनेछ /
  • Social Media Promotion : घर जग्गा नेपालको फेसबुक पेजहरुमा VISITORS POST मार्फत आफ्नो प्रोपर्टीको थप प्रोमोसन गर्न पाउनु हुनेछ /
  • Social Media Promotion : घर जग्गा नेपाल द्वारा संचालित फेसबुक ग्रुप हरुमा Posting गर्न Pre Approval दियिने छ / जसबाट , तपाईले गरेको पोस्ट प्रकाशन हुन हरेक पटक घर जग्गा नेपाल को approval आवस्यक पर्ने छैन /
  • Social Media Promotion : भिडिओ उपलब्ध भएको खण्डमा घर जग्गा नेपालको Youtube च्यानल मा अपलोड गरि बिज्ञापन गरिने छ /
  • Extra Service / Entry & Management Support : पहिलो प्रोपर्टी को Listing इन्ट्री घर जग्गा नेपाल ले नै गर्ने छ भने थप प्रोपर्टी listing गर्न , आवस्यकता अनुसार Edit गर्न , ग्राहकबाट आयका इमेल हरुको Response गर्न घर जग्गा नेपालको सहयोग आवस्यक परेमा प्रति प्रोपर्टी रु ५०० शुल्क लाग्ने छ /
  • Extra Service : Photo / Video Service : काठमाडौँ , भक्तपुर , ललितपुरमा प्रोपर्टीमा आइ फोटो भिडिओ खिची प्रोपर्टी विवरण संकलन गरि बिज्ञापन गर्न सक्ने छ / यस सेवा बापत प्रति फिल्ड रु 2500 शुल्क लाग्ने छ / यस शुल्क भित्र Entry & Management Support पनि उपलब्ध हुनेछ /

Extend your listing

घर जग्गा नेपालमा बिज्ञापन गरि प्रोपर्टी बिक्रि तथा भाडामा दिन ३ वटा प्लान हरु डिजाइन गरिएको छ / कुन प्लान मा के कसरि बिज्ञापन हुन्छ हेरी , आफ्नो आवस्यकता अनुसार को प्लान छनौट गर्नुहोस /

Rs 10000

Valid for 5 years

  • वेबसाइटमा बिक्रि नहुदा सम्म डिस्प्ले हुनेछ /
  • Buyers Database मा म्याचिङ्ग गरि सम्भावित खरिद कर्ता लाइ सिधा जानाकारी दियिने छ /
  • बिज्ञापन शुरु भएको दिन बाट लगातार 30 दिन सम्म फेसबुक बुस्टिंग गरिने छ /
  • हरेक 20 दिनको रेसिओमा Facebook page मा posting हुनेछ /
  • पहिलो 60 दिन भित्रमा वेबसाइटमा 5000 भिजिटर ग्यारेन्टी गरिने छ /
  • पहिलो 60 दिन भित्र फेसबुक पेज मार्फत 2 लाख Reach ग्यारेन्टी गरिने छ /

Rs 15000

Valid for 5 years

  • वेबसाइटमा बिक्रि नहुदा सम्म डिस्प्ले हुनेछ /
  • Buyers Database मा म्याचिङ्ग गरि सम्भावित खरिद कर्ता लाइ सिधा जानाकारी दियिने छ /
  • बिज्ञापन शुरु भएको दिन बाट लगातार 45 दिन सम्म फेसबुक बुस्टिंग गरिने छ /
  • हरेक 15 दिनको रेसिओमा Facebook page मा posting हुनेछ /
  • पहिलो 60 दिन भित्रमा वेबसाइटमा 7500 भिजिटर ग्यारेन्टी गरिने छ /
  • पहिलो 60 दिन भित्र फेसबुक पेज मार्फत 3 लाख Reach ग्यारेन्टी गरिने छ /

Rs 20000

Valid for 5 years

  • वेबसाइटमा बिक्रि नहुदा सम्म डिस्प्ले हुनेछ /
  • Buyers Database मा म्याचिङ्ग गरि सम्भावित खरिद कर्ता लाइ सिधा जानाकारी दियिने छ /
  • बिज्ञापन शुरु भएको दिन बाट लगातार 60 दिन सम्म फेसबुक बुस्टिंग गरिने छ /
  • हरेक 10 दिनको रेसिओमा Facebook page मा posting हुनेछ /
  • पहिलो 60 दिन भित्रमा वेबसाइटमा 10,000 भिजिटर ग्यारेन्टी गरिने छ /
  • पहिलो 60 दिन भित्र फेसबुक पेज मार्फत 4 लाख Reach ग्यारेन्टी गरिने छ /

Frequently asked questions

घर जग्गा नेपालमा खरिद , बिक्रि , भाडाको लागि बिज्ञापन गर्न प्रोपर्टी को ८ -१० वटा फोटो र सम्भब भयमा भिडिओ सहित प्रोपर्टी विवरण भाइबर 9849812684 मा म्यासेज गर्नुहोस / बिज्ञापन बापतको शुल्क घर जग्गा नेपालको बैंक एकाउन्ट वा इसेवा एकाउन्ट मार्फत भुक्तानी गर्नुहोस / फोटो विवरण र बिज्ञापन शुल्क प्राप्त भएको २४ घण्टा भित्र बिज्ञापन शुरु गरिने छ /

सकिन्छ / काठमाडौँ , भक्तपुर , ललितपुर भित्र फिल्डमा आयर फोटो भिडिओ खिची आवस्यक विवरण र  बिज्ञापन शुल्क संकलन गरि बिज्ञापन गर्न सकिने छ / 

– प्रोपर्टी को ८ -१० वटा फोटो र विवरण भाइबर 9849812684 मा म्यासेज गरि बिज्ञापन शुल्क घर जग्गा नेपालको बैंक एकाउन्ट , इसेवा एकाउन्ट , IME , Paypal , Western Union आदि मार्फत बाट भुक्तानी गरि बिज्ञापन गर्न सक्नु हुनेछ /

– काठमाडौँ , भक्तपुर ललितपुर चितवन को प्रोपर्टी को हकमा , फिल्ड देखाउने व्यक्ति तपाई को सम्पर्कमा हुनुहुन्छ भने हामी फिल्डमा गएर फोटो विवरण संकलन गरि पनि बिज्ञापन गर्न सकिने छ /

पहिलो पटक को बिज्ञापन गर्दा माथि plan मा उल्लेख गरीय बमोजिम बिज्ञापन हुन्छ / अरु थप बिज्ञापन गर्नु पर्दा ५ बर्ष सम्म website मा listing गरे बापत शुल्क लाग्दैन तर माथि प्लान मा उल्लेख गरिएको बिज्ञापन modality लागु हुदैन / वेबसाइट , फेसबुकमा हुने ग्रुप posting , Buyers matching आदि मार्फत बाट बिक्रि भाडा सम्बन्धि जनाकारी सम्भावित ग्राहक लाइ गराइन्छ /

– पहिलो प्रोपर्टी को इन्ट्री , आवस्यकता अनुसार को edit घर जग्गा नेपाल आफै ले गर्नेछ भने थप प्रोपर्टी बिज्ञापन गर्नु पर्दा इन्ट्री लगायत आवस्यक edit बिज्ञापन कर्ता आफैले गर्नु पर्ने छ / यसको लागि , घर जग्गा नेपाल ले बिज्ञापन कर्ता लाइ Username र password उपलब्ध गराउने छ , साथै , entry तथा edit प्रक्रियामा के कसरि गर्ने आवस्यक जानाकारी उपलब्ध गराउने छ /

थप प्रोपर्टी listing को लागि घर जग्गा नेपालको सहयोग आवस्यक परेमा प्रति प्रोपर्टी इन्ट्री को लागि रु ५०० शुल्क लाग्ने छ /

घर जग्गा नेपालमा घर जग्गा पसल अफिस होटेल रेस्टुरेन्ट क्याफे उद्योग आदि खरिद गर्न , बिक्रि तथा सट्टा पट्टाको लागि र घर जग्गा पसल अफिस कोठा फ्ल्याट अपार्टमेन्ट आदि भाडामा लिन दिन बिज्ञापन गर्नुहोस . Contact Us

Our clients say

"One of the genuine companies to provide a promising platform for the both, the buyers and the sellers to make a suitable deal regarding any sort of real estate properties. I had not expected the message back for what I was looking for. This company has truly managed to feed the recipient with the info. I wish Ghar Jagga Nepal a GRAND SUCCESS. Binay Kathmandu, NEPAL"
Binaya Shrestha
" ३ बर्ष अगाडी अफिसको भाइ हरुले जग्गा बिक्रि गर्न गार्हो भयो सर , घर जग्गा नेपालमा बिज्ञापन गरम न भन्दा शुरुमा खै के बिक्रि होला र भन्ने लागेको थियो , त्यै पनि एक चोटी राखी हेरुम भनेर बिज्ञापन गर्दा जम्मा १३ दिनमा ५३ पिस घडेरी बिक्रि भयो , जग्गा हेर्न आउने को त ताती नै लाग्यो / त्यसपछि आज सम्म बिक्रि गर्न पर्दा हाम्रो बिज्ञापन गर्ने ठाउँ नै " घर जग्गा नेपाल " बनेको छ / किन्ने र बेच्ने लाइ सजिलो हुने गरि उत्कृस्ट प्लेटफर्म बनायकोमा र हामी ले कमिसन बापत तिर्नु पर्ने लाखौं रकम जोगाइ दिएकोमा घर जग्गा नेपाल लाइ धेरै धेरै धन्यवाद / यस्तै मिहेनत गर्दै जानुस , हाम्रो साथ छुट्ने छैन / "
Keshab Karki
Director - Prabhu Housing Private Limited
Recommended !!! They are highly responsible towards us .
Bibek Babu
Relationship Manager at NIC Asia Bank
"Great platform for selling property . I was able to sell my property within 3 weeks of posting without paying any commission to the middleman . Thank you Ghar Jagga Nepal for your incredible support and hard work . Keep it up !!! "
Arjun Aryal
Branch Manager - Sunrise Bank , Kawasoti
Style Selector
Select the layout
Choose the theme
Preset colors
No Preset
Select the pattern