We make easier to sell, rent , exchange property & Business faster

Founded in 2013, Ghar Jagga Nepal is the most prominent and trusted real estate platform to buy, sell, rent and exchange property online. Our marketing plan helps maximize your listing’s reach to interested parties and with 1.4M subscribers on Facebook alone, each listing benefits from high visibility from the beginning.

प्रोपर्टी तथा ब्यबसाय छिटो छरितो बिक्रि गर्नुहोस - भाडामा दिनुहोस /

२०७० साल देखि संचालित हरेक महिना सरदर 150 भन्दा बढी घर जग्गा बिक्रि भै राखेको वेबसाइटमा बिज्ञापन गरि सजिलै र छिटो छरितो बिक्रि गर्नुहोस - भाडामा दिनुहोस /

सिधा ग्राहक लाइ बिक्रि गर्ने वा एजेन्ट मार्फत बिक्रि गर्ने , रोजाइ तपाइको !

घर जग्गा नेपालको वेबसाइटमा दैनिक ४० देखि ५० हजार खरिद कर्ता , एजेन्ट , इन्भेस्टर हरुले प्रोपर्टी खोजि गर्दछन / कसैलाई कमिसन नतिरी सिधा ग्राहक लाइ बिक्रि गर्ने वा एजेन्टका ग्राहक पनि स्वीकार गर्ने , रोजाइ तपाइको /

न्युन शुल्कमा बिज्ञापन

एक पटक शुल्क तिरी बिज्ञापन गर्नु भय पछि बिक्रि पश्चात अन्य शुल्क वा कमिसन लाग्दैन / भाडाको लागि बिज्ञापन गर्दा उक्त प्रोपर्टीको स्वामित्त्व रहे सम्म आवस्यकता अनुसार बिज्ञापन गर्न सकिने छ /

उचित मूल्य राखी बिज्ञापन गर्नुहोस , नबिक्ने कुरै छैन /

13 लाख 66 हजार Like र Followers भएको फेसबुक पेज , दैनिक ४० देखि ५० हजार भिजिटर भएको वेबसाइट र हजारौं खरिद कर्ताको डाटाबेस भएको सफ्टवेरबाट सर्बसाधारण र सम्भावित ग्राहक दुवै लाइ लक्षित गरि बिज्ञापन गरिने हुदा चलनचल्तिको उपयुक्त मूल्य राखी बिज्ञापन गर्दा नबिक्ने कुरै छैन /

We invite you to free listing !

90 days validity at website & 3 repost on social media within 90 days

Dedicated plan for property owner

Price & Features

basic

7000
1 year validity
  • Normal Listing at Website - Display at Bottom position of Listing
  • Highlight at Website : No Highlight for basic Plan Property
  • Pop Up display at Website : No Pop Up display for Basic Plan property
  • Matching with targeted buyers
  • Sponsored boosting for 7 days
  • Posting at Facebook page on each 21 days / 10 Property in a post
  • listing at Youtube Chanel
  • Support within 72 hours

featured

12000
1 year validity
  • Featured Listing at website - Display above Basic Plan listing
  • Featured Listing Highlight at Website : Random Display from list of Featured plan property
  • Pop Up display at website : display for 15 days at random basis
  • Matching with targeted buyers
  • Sponsored boosting for 15 days
  • Posting at Facebook page on each 14 days / 10 Property in a post
  • Listing at Youtube Chanel
  • Support within 48 hours
Popular

Premium

18000
1 year validity
  • Premium listing at website - Display at Top postition of listing.
  • Top Listing Premium Highlight at website : Random display from list of Premium Plan Property
  • Pop up display at website : display for 30 days at random basis
  • Matching with targeted buyers
  • Sponsored boosting for 30 days
  • Posting at Facebook page on each 7 days / 10 Property in a post
  • Listing at Youtube Chanel
  • Support within 24 hours

FAQ

म बिज्ञापन गर्न चाहन्छु , प्रोसेस कसरि गर्ने ?

घर जग्गा नेपालको निशुल्क वा सशुल्क प्लानमा प्रोपर्टी – ब्यबसाय बिक्रि भाडाको लागि तपाई आफैले एकाउन्ट तयार गरि प्रोपर्टी विवरण, मूल्य, फोटो , सम्पर्क विवरण अपलोड गर्न तथा आवस्यकता अनुसार EDIT गर्न सक्नु हुनेछ /


सशुल्क प्लानमा बिज्ञापन गर्न चाहनु हुदा पनि शुरुमा निशुल्क प्लानमा प्रोपर्टी विवरण अपलोड गरि आवस्यक शुल्क भुक्तान भय पश्चात प्लान अपग्रेड गर्न सकिन्छ /

आफ़ैले वेबसाइटमा इन्ट्री गर्न सहज नहुदा वा इन्ट्रीको लागि घर जग्गा नेपालको सहयोग आवस्यक परेमा  फर्ममा विवरण भरि Submit गर्नुहोस /

फिल्डमा आयर फोटो - भिडिओ लिन सक्नु हुन्छ ?

काठमाडौँ – भक्तपुर – ललितपुर – चितवन – गैडाकोट – रजहरमा फिल्डमा आएर फोटो भिडिओ खिची  आवस्यक विवरण र बिज्ञापन शुल्क संकलन गरि बिज्ञापन गर्न सकिन्छ / फोन : 9849812684 मा सम्पर्क गरि फिल्ड बुकिङ्ग गर्नुहोस / 
Note : Field Service is not available till lockdown period.

बिज्ञापन शुल्क कुन खाता मा भुक्तानी गर्न सकिन्छ ?

Account Name : Ghar Jagga Nepal Private Limited

Kumari Bank – Account Number : 1101524256227017 Branch : Narayanghat

Nepal SBI Bank – Account Number : 24525240200004 Branch : Hakim Chowk

Global IME Bank – Account Number : 1801010000620 : Branch Narayanghat

Kamana Sewa Bikash Bank – Account Number : 00800300078259000002 -Branch – Hakim Chowk

We also accept payment via esewa , Our esewa account id is : 9849812684

मैले प्रोपर्टी फोटो, विवरण र बिज्ञापन शुल्क भुक्तानी गरेको भौचर पनि फर्ममा सामबेश गरि इमेल बाट Confirm पनि गरि सकेको छु , कति समयमा बिज्ञापन हुन्छ ?

सशुल्क प्लानमा : Premium Plan को प्रोपर्टी २४ घण्टा भित्र , Featured Plan को प्रोपर्टी 48 घण्टा भित्र र Basic Plan को प्रोपर्टी 72 घण्टा भित्र बिज्ञापन शुरु हुनेछ /

फिल्ड मा आइ फोटो भिडिओ खिची बिज्ञापन गर्दा फोटो भिडिओ र शुल्क संकलन गरेको ४८ घण्टा भित्र बिज्ञापन शुरु हुनेछ / 
निशुल्क प्लानको प्रोपर्टी अधिकतम ५ देखि ७ दिन भित्र भित्र बिज्ञापन हुनेछ / कार्य व्यस्तता अनुसार छिटो – ढिलो हुन सक्नेछ / 

Our clients say

"One of the genuine companies to provide a promising platform for the both, the buyers and the sellers to make a suitable deal regarding any sort of real estate properties. I had not expected the message back for what I was looking for. This company has truly managed to feed the recipient with the info. I wish Ghar Jagga Nepal a GRAND SUCCESS. Binay Kathmandu, NEPAL"
Binaya Shrestha
" ३ बर्ष अगाडी अफिसको भाइ हरुले जग्गा बिक्रि गर्न गार्हो भयो सर , घर जग्गा नेपालमा बिज्ञापन गरम न भन्दा शुरुमा खै के बिक्रि होला र भन्ने लागेको थियो , त्यै पनि एक चोटी राखी हेरुम भनेर बिज्ञापन गर्दा जम्मा १३ दिनमा ५३ पिस घडेरी बिक्रि भयो , जग्गा हेर्न आउने को त ताती नै लाग्यो / त्यसपछि आज सम्म बिक्रि गर्न पर्दा हाम्रो बिज्ञापन गर्ने ठाउँ नै " घर जग्गा नेपाल " बनेको छ / किन्ने र बेच्ने लाइ सजिलो हुने गरि उत्कृस्ट प्लेटफर्म बनायकोमा र हामी ले कमिसन बापत तिर्नु पर्ने लाखौं रकम जोगाइ दिएकोमा घर जग्गा नेपाल लाइ धेरै धेरै धन्यवाद / यस्तै मिहेनत गर्दै जानुस , हाम्रो साथ छुट्ने छैन / "
Keshab Karki
Director - Prabhu Housing Private Limited
Recommended !!! They are highly responsible towards us .
Bibek Babu
Relationship Manager at NIC Asia Bank
"Great platform for selling property . I was able to sell my property within 3 weeks of posting without paying any commission to the middleman . Thank you Ghar Jagga Nepal for your incredible support and hard work . Keep it up !!! "
Arjun Aryal
Branch Manager - Sunrise Bank , Kawasoti