List property : Private Property Owners

प्रोपर्टी तथा ब्यबसाय, सजिलै बिक्छ – भाडामा लाग्छ  !!!

पसल होस वा अफिस
होटेल रेस्टुरेन्ट वा क्याफे
उद्योग धन्दा ब्यबसाय, घर जग्गा फ्ल्याट

– नेपाल भरि कुनै पनि लोकेसनको प्रोपर्टी तथा ब्यबसायहरु बिक्रि सट्टापट्टा  भाडाको लागि यस वेबसाइटमा बिज्ञापन गर्न सकिन्छ /

– यस वेबसाइटमा सम्बन्धित प्रोपर्टी धनि वा ब्यबसायी आफैले वा परिबारका सदस्यले , बिक्रि तथा भाडाको कारोबार गर्ने एजेन्ट , रियल स्टेट कम्पनि , हाउजिङ्ग कम्पनि आदिले बिक्रि तथा भाडाको लागि बिज्ञापन गर्न सक्ने छन् /


बिक्रि नभय सम्म बिज्ञापन हुन्छ /

कुनै पनि प्रोपर्टीको लिस्टिंग अबधि बिक्रि नभय सम्म हुन्छ र निम्न माध्यम हरु बाट बिज्ञापन गरिन्छ :

– दैनिक हजारौं ले प्रोपर्टी तथा ब्यबसाय को खोजि गर्ने वेबसाइट – https://www.gharjagganepal.com/ मार्फत २४ सै घण्टा बिज्ञापन गरिने /

–  प्रोपर्टी तथा ब्यबसाय बिक्रि सम्बन्धि नेपाल कै सबै भन्दा धेरै Like र Followers – ६ लाख + भएको फेसबुक पेज https://www.facebook.com/gharjagganepal/ बाट बिज्ञापन गरिने /

– छोटो समय मा नै हजारौं भिजिटर भएको YouTube च्यानल https://www.youtube.com/channel/UCjXFwRmUzJH6HoQpHr6wtNg बाट प्रोपर्टी ब्यबसायको भिडिओ बिज्ञापन गरिने /


बिज्ञापन नगरीकन पनि बिक्रि गर्न सकिन्छ /

घर जग्गा त बिक्रि गर्नु छ तर घरको फोटो, सम्पर्क नम्बर वेबसाइट फेसबुकमा प्रचार गर्न चाहनु हुन्न ?

No Problem ! घर जग्गा नेपालले एक बिशेष सफ्टवेरको निर्माण गरेको छ , जसबाट सम्भावित ग्राहक हरुलाई मात्र आन्तरिक रुप मा बिक्रि र प्रोपर्टी सम्बन्धि जनाकारी उपलब्ध गराइन्छ / ” ग्राहक डाटाबेस मा प्रोपर्टी म्याच गरि सम्भावित ग्राहक लाइ सिधा जानाकारी गराइने / ”  संलग्न गरिएको प्याकेज बाट यो सेवा पाउन सक्नु हुनेछ /



जति धेरै जनाले थाहा पाउन सक्छन , उति नै छिटो बिक्रि हुन सक्छ र उति नै धेरै ग्राहक छनौटको अवसर प्राप्त हुन्छ / सेवा र बिज्ञापन कुन लेवलमा गरिने भन्ने आधारमा 3 वटा  बिज्ञापन विकल्प हरु यहाँ प्रस्तुत गरिएको छ / आफुलाई कुन अप्सन उपयुक्त हुन्छ छनौट गरि आफ्नो घर जग्गा तथा ब्यबसायको लिस्टिंग गर्नुहोस /  


यो बिज्ञापन प्याकेज आफ्नै प्रोपर्टी – ब्यबसाय बिक्रि – भाडाको लागि बिज्ञापन गर्दा को हकमा लागु हुनेछ
– Only for Private property & Business Owners


Featured Plan
Rs5000
Get attention !
१५ दिन सम्म वेबसाइटको होमपेजमा डिस्प्ले हुने /
हरेक 10 दिनमा बिक्रि नहुदासम्म फेसबुक लगायत अन्य सामाजिक संजाल बाट पोस्टिंग गरिने
रु 500 बराबर को Facebook Boosting प्याकेज /
ग्राहक डाटाबेस मा प्रोपर्टी म्याच गरि सम्भावित ग्राहक लाइ सिधा जानाकारी गराइने / वेबसाइट तथा फेसबुक पेजमा बिज्ञापन नगरी सिमित सम्भावित ग्राहकलाइ मात्र जानाकारी दिएर बिक्रि गर्न इच्छुक लाइ पनि यो प्लान उपयुक्त छ /
बिक्रि नहुदा सम्म वेबसाइटको होमपेज SLIDESHOW मा Random बेसीसमा display गरिने /
बिक्रि वा भाडामा नलागे सम्म बिज्ञापन गरिने / बिक्रि पश्चात अन्य शुल्क वा कमिसन नलाग्ने /
फिल्डमा आइ प्रोपर्टीको फोटो भिडिओ तथा आवस्यक सम्पूर्ण विवरण संकलन गरिने / (काठमाडौँ , भक्तपुर , ललितपुर ,चितवन , पोखरा मा मात्र )
आफैले फोटो र विवरण भाइबर 9849812684 मा पठाई बिज्ञापन शुल्क इसेवा एकाउन्ट आइ डी 9849812684 मा भुक्तानी गरेमा 10% छुट हुनेछ /

Note : भाडाको लागि जुनै प्लानमा बिज्ञापन गर्दा पनि सोहि प्रोपर्टी / ब्यबसाय दोस्रो पटक बाट भाडामा लगाउनु पर्दा बिज्ञापन शुल्क मा ५० % छुट हुनेछ /


If you are working as Property agent, real estate company or property developer, We have a special package for you !

Find more details at : Special package for Agents, realtors and devlopers !


१. प्रोपर्टी – ब्यबसायको फोटो विवरण अनलाइन मार्फत पठाई बिज्ञापन शुल्क बैंक मार्फत भुक्तानी गरि /

फोटो विवरण निम्न माध्यम हरु बाट पठाउन सक्नु हुनेछ :

भाइबर मार्फत : 9849812684
इमेल मार्फत : [email protected]
फेसबुक मार्फत : घर जग्गा नेपालको फेसबुक : https://www.facebook.com/gharjagganepal/messages/

बिज्ञापन शुल्क घर जग्गा नेपाल प्रा लि को नाम मा संचालित निम्न बैंक खाता हरु मार्फत भुक्तानी गर्न सकिने छ :

Kumari Bank – Account Number : 1101524256227017 Branch : Narayanghat

Nepal SBI Bank – Account Number : 24525240200004 Branch : Hakim Chowk

Global IME Bank – Account Number : 1801010000620 : Branch Narayanghat

Sunrise Bank – Account Number : 0570380864701001 – Branch- Hakim Chowk

Kamana Sewa Bikash Bank – Account Number : 00812600078259000001 -Branch – Hakim Chowk

eSewa मार्फत पनि बिज्ञापन शुल्क भुक्तानी गर्न सकिने छ , Account ID : 9849812684

ब्यांक एकाउन्ट तथा इसेवा बाट भुक्तानी गर्दा बिज्ञापन शुल्क मा 10% छुट हुनेछ /

फोटो बिबरण र बिज्ञापन शुल्क प्राप्त भएको अधिकतम २४ घण्टा भित्र बिज्ञापन सुरु गरिने छ /


२. घर जग्गा नेपालको फिल्ड भिजिट सेवा बुकिङ्ग गरि /

निम्न स्थान हरु मा फिल्ड सेवा प्रदान गर्न सकिने छ :

– काठमाडौँ , भक्तपुर , ललितपुरमा फिल्डमा आइ फोटो र भिडिओ खिची विवरण संकलन गरि बिज्ञापन गर्न सकिने छ /
– चितवन , नवलपुरको गैडाकोट नगरपालिका र पोखराको पोखरा लेखनाथ महानगर पालिका भित्र फिल्डमा आइ फोटो खिची विवरण संकलन गरि बिज्ञापन गर्न सकिने छ /

फिल्ड भिजिट सेवा बुकिङ्ग गर्न फोन – भाइबर 9849 812684 मा सम्पर्क गर्नुहोस /


धन्यवाद

घर जग्गा नेपाल प्रा लि
कम्पनि दर्ता नं : १२०९४२/ ०७० /०७१
दर्ता मिति : २०७० साल चैत्र महिना ११ गते रोज ३ शुभम