List Property : Plan for Real Estate, Agents & Developers

घर जग्गा किन बेच तथा भाडा सम्बन्धि ब्याबसायिक रुपमा कार्य गर्ने व्यक्तिगत एजेन्ट , रियल स्टेट कम्पनि , हाउजिङ्ग तथा प्रोपर्टी बिकाश कम्पनि हरुले
घर जग्गा नेपाल मा बिज्ञापन गरि आफ्ना मातहत मा रहेका प्रोपर्टी हरु सरल र सहज तरिका ले बिक्रि गर्न सक्नु हुनेछ / आफु संग भएका ग्राहकको लागि उपयुक्त प्रोपर्टीको खोजि गर्ने तथा उपलब्ध नहुदा आफ्नो आवस्यकताको बिज्ञापन पनि गर्न सक्नु हुनेछ /


दैनिक हजारौं वेबसाइट भिजिटर , 6 लाख 27 हजार + फेसबुक Like & Followers , Youtube लगायत विभिन्न सामाजिक संजालमा दरिलो उपस्थिति , हजारौं सम्भावित ग्राहक हरुको डाटाबेस सहितको अत्याधुनिक सफ्टवेर , यी सबै तपाई को ब्यापारको परिधि विस्तार को लागि प्रयोग गर्न सक्नु हुनेछ /


प्रोफाइल पेज

तपाइको कम्पनि तथा व्यक्तिगत विवरण सहित चिनारी / कहाँ कहाँ सेवा दिनु हुन्छ र हाल बिक्रीमा – भाडामा के के उपलब्ध छन् , प्रोफाइल पेजमा हेर्न सकिने छ / यस पेज लाइ तपाइको कम्पनि वा ब्यबसायिक वेबसाइट को रुपमा प्रयोग गर्न सक्नु हुनेछ /


 

असिमित लिस्टिंग :

कति वटा प्रोपर्टी बिज्ञापन गर्ने वा कति वटा आवस्यकता बिज्ञापन गर्ने संख्यामा कुनै सिमा हुने छैन तर एकै प्रोपर्टी एकै पटक १ भन्दा बढी इन्ट्री गर्न पाइने छैन /


स्वतन्त्रता :

तपाई आफैले आफ्नो USERNAME र PASSWORD को प्रयोग गरि आफ्नो प्रोपर्टी इन्ट्री गर्न तथा प्रकाशन गर्न, आवस्यकता अनुसार सूचना – फोटो , मूल्य फेरबदल गर्न सक्नु हुनेछ / तथापी : गलत विवरण राखी जनमानशमा भ्रम सिर्जना गर्ने खालका प्रोपर्टी विवरण भने इन्ट्री गर्न पाइने छैन /


बलियो प्राबिधिक सहयोग :

प्रोपर्टी इन्ट्री गर्न आवस्यक तालिम तथा सहयोग हामी उपलब्ध गराउछौं /


फराकिलो पहुच :

घर जग्गा नेपालको वेबसाइट – फेसबुक लगायत अन्य सामाजिक संजालमा रहेका अफिसियल पेज तथा ग्रुप हरु बाट बिसेष बिज्ञापन हुने र देश बिदेशमा रहेका नेपाली समुदाय बीच सहज पहुच हुनेछ / घर जग्गा नेपालको फेसबुक पेजमा 6 लाख 27 हजार Like तथा Followers रहेका छन् र वेबसाइट को दैनिक भिजिटर २५ -३० हजार प्रति दिन रहेको छ र निरन्तर वृद्धिको क्रम मा रहेको छ /


आवस्यकता अनुसारका बिज्ञापन प्याकेज :


BASIC PLAN
Per Month
Rs5000
Get attection
असिमित लिस्टिंग
प्रोफाइल पेज
घर जग्गा नेपालको मुख्य फेसबुक पेजमा हरेक ५ दिन मा १ Repost गर्न सकिने /
प्रोपर्टी नया इन्ट्री हुदा को हकमा भने जति वटा पनि पोस्ट गर्न सकिने /
प्रति महिना ५ दिन सम्म वेबसाइटको हरेक पेज बाट ब्यानर बिज्ञापन
ग्राहक तथा प्रोपर्टी ब्यबस्थापन सफ्टवेर
Sign Up
Premium Plan
Per Month
Rs10,000
With Additional Support
असिमित लिस्टिंग
प्रोफाइल पेज
मुख्य फेसबुक पेजमा हरेक ३ दिन मा १ Repost गर्न सकिने /
प्रोपर्टी नया इन्ट्री हुदा को हकमा भने जति वटा पनि पोस्ट गर्न सकिने /
प्रति महिना 10 दिन सम्म वेबसाइटको हरेक पेज बाट ब्यानर बिज्ञापन /
ग्राहक तथा प्रोपर्टी ब्यबस्थापन सफ्टवेर - 1 Agent
Sign Up
PREMIUM PlUS
Per Month
Rs15,000
With Special Support
असिमित लिस्टिंग
प्रोफाइल पेज
घर जग्गा नेपालको मुख्य फेसबुक पेजमा हरेक दिन २ वटा सम्म Repost गर्न सकिने /
प्रोपर्टी नया इन्ट्री हुदा को हकमा भने जति वटा पनि पोस्ट गर्न सकिने /
वेबसाइटको हरेक पेज बाट ब्यानर बिज्ञापन
ग्राहक तथा प्रोपर्टी ब्यबस्थापन सफ्टवेर - 2 Agents
Sign Up

नोट : पहिलो पटक बिज्ञापन प्याकेज लिदा कम्तिमा ३ महिना को प्याकेज लिनु पर्ने छ/ नबिकरण चाही आफुलाई आवस्यकता अनुसार सुचारु गर्न वा बन्द गर्न सक्नु हुनेछ / नबिकरण नभएको मिति देखि ६ महिना सम्म डाटा सुरक्षित राखिने छ /

बिज्ञापन प्याकेज SUBSCRIBE गर्न को लागि भाइबर 9849812684 मा सम्पर्क गर्नुहोस /