घर , भवन , फ्ल्याट , कोठा , अपार्टमेन्ट - कमर्सियल शटर , जग्गा भाडामा दिनु छ ?

२०७० साल देखि संचालित , घर जग्गा बिक्रि तथा भाडा सम्बन्धि नेपालमा संचालित घर जग्गा बिज्ञापन प्लेटफर्म मध्ये सबै भन्दा धेरै Like र Followers भएको घर जग्गा नेपालमा आफ्नो प्रोपर्टीको बिज्ञापन गरि लिने दिने बीच  बीच सिधा कारोबार गर्नुहोस / 

उचित भाडा दर र विवरण प्रस्ट संग खुलाई घर जग्गा नेपालमा बिज्ञापन गर्दा भाडा मा नलाग्ने चिन्ता छैन !!!

यसरी बिज्ञापन गरिन्छ !

भाडामा नलाग्दा सम्म सम्म वेबसाइटमा लिस्टिंग बिज्ञापन

दैनिक 50 हजार वेबसाइट पेज भ्युज भएको  घर जग्गा नेपालको वेबसाइट www.gharjagganepal.com मा भाडामा नलाग्दा सम्म निरन्तर लिस्टिंग भै राख्ने छ / 

भाडामा नलाग्दा सम्म एप्प्समा लिस्टिंग बिज्ञापन

घर जग्गा नेपालको Android Apps Ghar Jagga Nepal मा भाडामा नलाग्दा सम्म लिस्टिंग हुनेछ / 

Apps Install गर्नु भएको छैन भने तपाई पनि Install गर्नुहोस /

भाडामा नलाग्दा सम्म Tenants Matching

भाडामा खोजिरहेका व्यक्तिको आवस्यकता र प्रोपर्टी म्याच गरि सिधा जनाकारी पठाइन्छ /

भाडामा नलाग्दा सम्म फेसबुक पोस्टिंग

प्रोपर्टीको सिंगल पोस्ट भाडामा नलाग्दा सम्म हरेक 5 दिनको अन्तर मा १ पटक रि पोस्ट गरिन्छ /

Single Post  बाहेक पनि विभिन्न पोस्ट हरु बाट घर जग्गा नेपाल को RENTAL Page को प्रोमोसन गरिन्छ /

भाडामा नलाग्दा सम्म आफैले प्रोमोसन गर्ने अधिकार

 घर जग्गा नेपालको ग्रुप तथा पेजहरुमा आफ्नो प्रोपर्टी पोस्ट गर्न , विभिन्न पोस्ट हरुमा आफ्नो प्रोपर्टीको बारेमा कमेन्ट मार्फत थप प्रोमोसन गर्ने अधिकार बिज्ञापनमा राखिएको  प्रोपर्टी भाडामा नलाग्दा सम्म हुनेछ * शर्त लागु हुनेछ /

घर जग्गा नेपालको सामाजिक संजालमा तपाई जति धेरै सक्रिय बन्नु हुन्छ – उति छिटो भाडामा लाग्ने सम्भावना उच्च हुन्छ /

( नोट : बिज्ञापन प्लान subscribe नगरी गरिएका पोस्ट – कमेन्ट Delete गरिने अभ्यास रहेको छ )

Entry fees

Advertise TArrif for property rental advertise

Boost Your listing

How to Process ?

प्रोसेसिङ्ग कसरि गर्ने ?

भाडामा दिने प्रोपर्टीको ८ -१० वटा फोटो र विवरण Viber / WhatsApp 9849812684 मा वा इमेल [email protected] मा पठाउनु होस् /


– बिज्ञापन शुल्क घर जग्गा नेपालको इसेवा एकाउन्ट 9849812684 मा भुक्तानी गर्नुहोस /


– फोटो विवरण र बिज्ञापन शुल्क प्राप्त भएको २- ३ घण्टामा (ढिलोमा २४ घण्टा भित्र) बिज्ञापन शुरु हुनेछ /


काठमाडौँ – भक्तपुर – ललितपुर – चितवन – नवलपुर मा फिल्ड मा आइ फोटो भिडिओ खिची बिज्ञापन गर्न सकिने छ / बिज्ञापन शुल्क मा रु 2500 थप लाग्छ – फोन – भाइबर 9849812684 मा सम्पर्क गरि फिल्ड सेवा बुकिङ्ग गर्न सक्नु हुनेछ /

Get in touch

Location

Central Bus Terminal 
Behind Benelli Bike Show Room 

Phone : + 977 9849812684 

Our Hours

SUN- FRI 08:00 – 16:00

विज्ञापनको लागि फिल्ड सेवा हरेक दिन बिहान ७ देखि बेलुकी ६ बजे सम्म उपलब्ध छ /

Follow Us