HOME LOAN - NIC ASIA BANK

Thapathali, Ward No. 11, Kathmandu Metropolitan City, Kathmandu, Bagmati Nepal

  • Visits : 4499 in 95 days
Address Map
Country : Nepal
Pradesh : Bagmati
District : Kathmandu
Gau / Nagarpalika : Kathmandu Metropolitan City
Ward No. : Ward No. 11
Tole : TH
Longitude : E85° 19' 2.5''
Latitude : N27° 41' 32''
Description
 

एन आई सी एशिया बैंकको सुपर चमत्कारिक घर कर्जा  

वार्षिक ८.२५% ब्याजदर ।


 

→ पहिलो वर्ष कर्जाको ब्याजदर परिवर्तन नहुने र दोस्रो वर्ष पश्चात बैंकको आधार दरमा प्रिमियम थप्दा हुन
आउने ब्याजदर ८.२५% सम्म भए सोही कायम रहने अन्यथा आधार दरमा नै  कर्जाको ब्याजदर कायम हुने ।

→ ०.२५% को न्यूनतम प्रशासनिक शुल्क /

→ ५ वर्षसम्म ब्याज मात्रै तिरे हुने ।

→ अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वाप गर्न सकिने ।

→ कर्जा पूर्व भुक्तानी तथा आंशिक चुक्ता गर्दा कुनै शुल्क नलाग्ने ।

→ वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने सुविधा ।

→ पूर्व कर्जा स्वीकृत गराएर घर/जग्गा खरिद तथा निर्माण कार्य सुरु गर्न सकिने ।

→ घर निर्माण, मर्मत संभार तथा थप निर्माण गर्न शत प्रतिशतसम्मको कर्जा सुविधा ।

→ पहिलो पटक घर खरिद/निर्माण गर्दा धितोको बजारमूल्यको ७०% सम्मको कर्जा सुविधा ।

→ आफूसँग भएको घर/जग्गा धितो राखेर समेत कर्जा लिन सकिने ।

→ कर्जा योग्यता अनलाइनबाटै परिक्षण गर्न सकिने ।

Basic Details
Property Type : Home Loan
Listing Type : Banking
Listing ID : 5491
Contact info
NIC ASIA BANK
NIC ASIA BANK LTD
NIC ASIA BANK LTD
TRADE TOWER, THAPATHALI, KATHMANDU
Contact Via Email

Properties for Urgent Sale & Rent in nepal

Featured Listings Properties