Dipesh Thapa
gharjagga.com को एजेन्ट घर जग्गा खरिद बिक्री कारोबार एजेन्ट सिन्धुली जिल्ला सदरमुकाम आसपास छेत्रमा घर जग्गा चाहियमा सम्पर्क गर्नुहोस । आबशयक पर्दा काठमांडूमा पनि हाम्रा साथीहरुले सहयोग गर्नुहुनेछ । एजेन्टको तर्फबाट हाम्रो काम, "विक्रेता र खरीदारी" बीच एक मध्यस्थकर्ताको रूपमा कार्य गर्ने नै हो । सिन्धुलीको विभिन्न स्थानहरूमा घर जग्गा बेच्न चाहनेहरू र किन्न चाहनेहरूको बीच हामी विक्रेता र क्रेता फेला पार्न सहयोग गर्नेछौ । साथै, एक सहयोगीका रूपमा हामी किन्ने र बेच्ने बीच एउटा कारोबार बातचीतका लागि अवस्था र सर्तहरू हेरी प्रतिनिधित्व वा बन्दोबस्तका लागि भूमिका निभाउने छौ । किन हामीलाइ सम्पर्क गर्ने : हामीलाइ स्थानीय बजार ज्ञान र अनुभव छ । आकर्षक घडेरी/ घर मिलायर तपाईको चाहना पुरा गर्नु नै हाम्रो काम हो । एक पल्ट मूल्यांकन गरेर हेर्नुहोस । धन्यबाद ।
Sort Option
  • Add date
  • Listing ID
  • Default
  • Zipcode
Grid
List
RSS
    0 Results returned.Per Page
    Buy Or Rent Property

    Find Properties in Different towns of Nepal

    Search Property

    listings