गृहभुमी रियल स्टेट प्रा.लि.नेपाल सरकारको विधि र बिधान मा रहि घर जग्गा सम्बन्धि कारोबार गर्ने र गराउने प्राइभेट कम्पनी हो / नेपाल सरकारको उधोग मन्त्रालय अन्तर्गत कम्पनी रजिस्टार को कार्यलय त्रीपुरेस्वरमा दर्ता न:180912/074/075 र आन्तरिक राजस्व कार्यलय कलन्की बाट PAN स्थायी लेखा नम्बर 606816966 लिइ घर जग्गा खरिद ,बिक्रि , भाडामा लीने वा दिने कार्य गराउदै आएको हाम्रो अफिस को सम्म्पर्क कार्यलय