Rent / lease your property

घर – कोठा – फ्ल्याट – अपार्टमेन्ट भाडामा दिनु छ ? 

समय समयमा खालि भै राखेको हुन्छ , पटक पटक कमिसन तिर्नु परि राखेको छ ? 

वा , लामो समय खालि रहेर आम्दानिको श्रोत गुमी राखेको छ ? 

कम खर्चमा , आवस्यकता अनुसार घर भाडामा लिन दिन सकिने एक भरपर्दो विकल्पको खोजीमा हुनुहुन्छ ? 

 

1 time fee - life time membership

घर जग्गा नेपालमा एक पटक RENTAL MEMBERSHIP लिनु भय पछि यो वेबसाइट संचालनमा रहे सम्म आफ्नो आवस्यकता अनुसार पटक पटक खालि हुदा वा हुन लागेको अवस्थामा बिज्ञापन गर्ने र भाडामा लागेको बखत बिज्ञापन बन्द गर्न सक्नु हुनेछ /

MARKET PLACE CHAT SYSTEM

तपाइको व्यक्तिगत सम्पर्क विवरण जस्तो फोन नम्बर , इमेल आइ डि DISPLAY गरि राख्नु आवस्यक छैन / वेबसाइट बाट सम्भावित ग्राहकले CHAT - MESSAGE - AUDIO - VIDEO CALL मार्फत तपाई लाइ सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

UNLIMITED PROPERTY LISTING

- तपाइको आवस्यकता अनुसार आफु र आफ्नो परिवारको स्वामित्वमा रहेको १ वा १ भन्दा बढी प्रोपर्टी भाडाको लागि लिस्टिंग गर्न सक्नु हुनेछ /

PROPERTY MANAGEMENT WIZARD

पहिलो पटक वेबसाइटमा एकाउन्ट तयार गरि प्रोपर्टी अपलोड गर्ने कार्य घर जग्गा नेपाल ले गर्दछ ,आवस्यक सेट अप गरि सके पछि एकाउन्ट USER NAME र PASSWORD उपलब्ध गरिन्छ / त्यस पछि आवस्यकता अनुसार EDIT गर्ने , बिज्ञापन सुचारु गर्ने तथा बन्द गर्ने , अन्य प्रोपर्टी भाडा प्रयोजनको लागि तपाई आफैले अपलोड गर्न सक्नु हुनेछ /

Choose the perfect plan

आफ्नो आवस्यकता अनुसारको प्लान छनौट गर्नुहोस / प्लानमा उपलब्ध प्रोपर्टी स्लट आफु , आफ्नो परिबार , छर छिमेकका प्रोपर्टीको लागि पनि प्रयोग गर्न सक्नु हुन्छ , भिजिटर्सले तपाई मार्फत लिस्टिंग भयका सबै प्रोपर्टीको थप जानाकारीको लागि तपाई लाइ मात्र सम्पर्क गर्न सक्नेछन /

Basic Membership

Rs 7000

Rental Life Time

Rs 12000

Life Time

Rs 18000

Life Time

Frequently asked questions

Property Submission Form

लिंक खोलि तत्काल भाडामा दिनु पर्ने प्रोपर्टी को फोटो विवरण पठाउनु होस् / फोटो विवरण प्राप्त भय पछि हामी तपाई लाइ हाम्रो कम्पनीको बैंक तथा इसेवा एकाउन्ट विवरण सहित INVOICE पठाउने छौ / तपाई बाट Membership Fee भुक्तान भएको अधिकतम २४ घण्टा भित्र एकाउन्ट सेट अप र प्रोपर्टी अपलोड गरि बिज्ञापन शुरु हुनेछ , साथै एकाउन्ट USERNAME – PASSWORD उपलब्ध गरिने छ / 

Rental Membership लिय पछि आफ्नो र आफ्नो परिबारको स्वामित्व भएको जति वटा प्रोपर्टी पनि भाडाको लागि लिस्टिंग गर्न सक्नु हुन्छ , अन्य शुल्क लाग्दैन / पहिलो १ प्रोपर्टी घर जग्गा नेपाल ले नै गर्ने छ भने अन्य प्रोपर्टी को हकमा तपाई आफैले अपलोड गर्न सक्नु हुन्छ / थप प्रोपर्टी लिस्टिंगको लागि घर जग्गा नेपालको सहयोग आवस्यक परेमा प्रति प्रोपर्टी रु ५०० /- लिस्टिंग सर्बिस चार्ज लाग्ने छ /
नोट : ब्यबसायिक रुपले अन्य व्यक्तिको प्रोपर्टी भाडामा लगाउने प्रयोजनको लागि भने लिस्टिंग गर्न पाइने छैन / यस प्राबधानको उलंघन गरेको खण्डमा membership खारेज हुन सक्ने छ / 

सरदर १४ दिनको रेसिओमा घर जग्गा नेपाल आफैले फेसबुक पेजमा पोस्टिंग गर्ने छ / यस बाहेक तपाई आफैले पनि भाडाको लागि लिस्टिंग गरेको प्रोपर्टीको वेबसाइट लिंक सहित फेसबुक पेजमा VISITORS POST गर्न सक्नु हुनेछ , साथै विभिन्न पोस्टको कमेन्टमा पोस्ट गर्न सक्नु हुनेछ / फेसबुक ग्रुपमा घर जग्गा नेपालले गरेको पोस्ट भन्दा तपाई आफैले गरेको पोस्ट प्रभावकारी हुने भयकोले तपाइको फेसबुक ID ग्रुपमा whitelist गरिने छ /

नोट : घर जग्गा नेपालको पेज तथा ग्रुपमा पोस्ट गर्दा वेबसाइट लिंक अनिबार्य समाबेश गर्नु पर्दछ / Link बिना गरिएको पोस्ट चाही Delete गरिने पोलिसी रहेको छ /

घर जग्गा नेपालमा बिज्ञापन गर्दा आफ्नो फोन नम्बर देखाई रहन आवस्यक छैन / ग्राहकले प्रोपर्टी पेजमा रहेको CHAT सिस्टम बाट तपाई लाइ सम्पर्क गर्न सक्नु हुन्छ / यस सिस्टममा अडियो तथा भिडिओ कल फिचर्स पनि उपलब्ध रहेकोले ग्राहक संग म्यासेज तथा VOICE दुवै अप्सनमा कुराकानी गर्न सक्नु हुनेछ /

भिडिओ अप्सनबाट ग्राहक लाइ आफ्नो प्रोपर्टी पनि देखाउन सक्नु हुन्छ /

एउटा प्रोपर्टीको लागि १ मात्र लिस्टिंग गर्न सकिन्छ , उक्त लिस्टिंगमा आवस्यक EDIT गरि भाडामा लागेको फ्ल्याटको विवरण हटाइ खालि हुन लागेको फ्ल्याटको विवरण राख्न , भाडादर फेर्न , फोटो परिबर्तन गर्न सक्नु हुन्छ /

हो, दैनिक हजारौं भिजिटर भएको वेबसाइट / एप्स – पेज हरु संचालन गर्न सर्भर -सफ्टवेर – म्यासेन्जर सिस्टम , कर्मचारी – भाडा तथा प्रमोसन बापत हरेक महिना राम्रै खर्च ब्यहोर्न पर्छ र एक पटक लियको शुल्कले सधै भरि बिज्ञापन सेवा प्रदान गर्न स्वाभाविक रुपमा सकिदैन / २०७० साल देखि संचालित घर जग्गा नेपालमा भाडाको बिज्ञापन बाहेक प्रमुख रुपमा ” प्रोपर्टी बिक्रि ” को बिज्ञापन हुने र उक्त आम्दानीबाट ” भाडाको बिज्ञापन ” लागि नपुग खर्च बेहोर्ने गरि यो प्लान तयार गरिएको छ /

नियमित बिज्ञापन शुल्क लिदा भाडामा लगाउन पर्ने प्रोपर्टी धनि लाइ महँगो पर्न जाने , महँगो हुदा बिज्ञापन गर्न चाहने प्रोपर्टी धनिले आफ्नो प्रोपर्टी लिस्टिंग गर्न नसक्ने र यसले गर्दा भाडामा लगाउन चाहने र लिन चाहने दुवै पक्ष्य लाइ असहज भएको अवस्था लाइ ध्यानमा राखी यो प्लान लागु गरिएको हो /

भबिस्यमा , आवस्यकता अनुसार यस प्लानको समिक्ष्या गरि प्लानमा हेरफेर गर्न सकिनेछ / तर , प्लान हेरफेर भयको खण्डमा पनि , यो RENTAL MEMBERSHIP लिई सकेका ग्राहक लाइ कुनै असर नपर्ने घर जग्गा नेपाल ग्यारेन्टी गर्दछ /

घर जग्गा नेपाल प्रा लि २०७० साल चैत्र ११ गते कम्पनि रजिस्टार कार्यालयमा दर्ता भै संचालित कम्पनि हो / घर जग्गा नेपालको वेबसाइटमा दैनिक ५० हजार + पेज भिजिट हुने गरेको छ भने फेसबुक पेजमा १३ लाख ५८ हजारले Like तथा Follow गर्नु भएको छ / हामीलाई सहज सम्पर्क गर्न चाहनु हुदा HELP DESK मार्फत सम्पर्क गर्न सक्नु हुनेछ /