We make easier to sell & rent property faster

प्रोपर्टी तथा ब्यबसाय छिटो छरितो बिक्रि गर्नुहोस - भाडामा दिनुहोस /

२०७० साल देखि संचालित हरेक महिना सरदर २०० भन्दा बढी घर जग्गा बिक्रि भै राखेको वेबसाइट मा बिज्ञापन गरि सजिलै र छिटो छरितो बिक्रि गर्नुहोस - भाडामा दिनुहोस /

सिधा ग्राहक लाइ बिक्रि गर्ने वा एजेन्ट मार्फत बिक्रि गर्ने , रोजाइ तपाइको !

घर जग्गा नेपालको वेबसाइट मा दैनिक ४० देखि ५० हजार खरिद कर्ता , एजेन्ट , इन्भेस्टर हरुले प्रोपर्टी खोजि गर्दछन / कसैलाई कमिसन नतिरी सिधा ग्राहक लाइ बिक्रि गर्ने वा एजेन्ट का ग्राहक पनि स्वीकार गर्ने , रोजाइ तपाइको /

पटक पटक बिज्ञापन शुल्क तिर्ने झन्झट बाट मुक्त हुनुहोस /

घर जग्गा नेपालमा एक पटक शुल्क तिरी बिज्ञापन गर्नु भए पछि सोहि शुल्क बाट 10 बर्ष सम्म आफ्नो आवस्यकता अनुसार जति पटक पनि बिज्ञापन listing गर्न सक्नु हुनेछ /

उचित मूल्य राखी बिज्ञापन गर्नुहोस , नबिक्ने कुरै छैन /

१२ लाख ७५ हजार Like र Followers भएको फेसबुक पेज , दैनिक ४० देखि ५० हजार भिजिटर भएको वेबसाइट र हजारौं खरिद कर्ताको डाटाबेस भएको सफ्टवेरबाट सर्बसाधारण र सम्भावित ग्राहक दुवै लाइ लक्षित गरि बिज्ञापन गरिने हुदा चलनचल्तिको उपयुक्त मूल्य राखी बिज्ञापन गर्दा नबिक्ने कुरै छैन /

pay Once for unlimited listing

 २०७० साल देखि संचालित वेबसाइट , फेसबुक पेज – ग्रुप , Youtube च्यानल , नियमित अपडेट गरिएको BUYERS MATCHING SOFTWARE , म्यासेन्जर आदि बिबिध संयन्त्र मार्फत खरिद बिक्रि – भाडामा लिन देन र सट्टा पट्टा सम्बन्धि कारोबार ब्यबस्थित , सहज , सरल र आर्थिक रुपमा किफायती बनाउन प्रतिबद्ध घर जग्गा नेपालमा एक पटक सामान्य शुल्क तिरी Basic Membership लिनु भयमा १० बर्ष सम्म किन्न पर्दा , बेच्न पर्दा , भाडामा लिन दिन पर्दा , सट्टा पट्टा गर्न पर्दा आवस्यकता अनुसार जति पटक पनि बिज्ञापन गर्न सक्नु हुनेछ /

Basic Plan : Rs 5000

10 years validity for unlimit listing

  • Unlimited Listing right : खरिद गर्न , बिक्रि गर्न , भाडामा लिन दिन र सट्टा पट्टा गर्ने प्रयोजनको लागि /
  • Admin Account : यो एकाउन्ट को प्रयोग गरि आफ्नो प्रोपर्टी आफैले लिस्टिंग गंरे , Edit गर्ने र प्रयोजन सकिय पछि listing बन्द गर्न सक्नु हुनेछ /
  • 1st Setup : सिस्टममा एकाउन्ट बनाउने तथा पहिलो पटकको प्रोपर्टी इन्ट्री घर जग्गा नेपालले नै गर्ने छ /
  • Valid Duration : दश बर्ष सम्म आफ्नो आवस्यकता अनुसार लिस्टिंग गर्न सक्नु हुन्छ / एक पटक इन्ट्री गरिएको प्रोपर्टी बिक्रि नहुदा - भाडामा नलाग्दा सम्म वेबसाइट मा लिस्टिंग हुनेछ /
  • Connect with Matching Customers : listing भयका हरेक प्रोपर्टी Buyers Database मा म्याचिङ्ग गरि सम्भावित खरिद कर्ता लाइ सिधा जानाकारी दियिने छ /
  • Connect with Matching customers : फेसबुक म्यासेन्जर , कमेन्ट , इमेल , भाइबर , WhatsApp , फोन आदि विभिन्न मार्फत बाट सम्पर्कमा आयका ग्राहक लाइ ग्राहकको आवस्यकता संग म्याच हुन सक्ने हरेक सम्भावित प्रोपर्टीको जानाकारी दियिने छ /
  • Social Media Promotion : घर जग्गा नेपालको फेसबुक पेजमा लोकेसन , मूल्य , प्रोपर्टी टाइप तथा विभिन्न फिचरका आधारमा हुने पोस्टहरु बाट थप बिज्ञापन गरिने छ / जस्तै : काठमाडौँमा ५० लाख देखि ७५ लाख मूल्यका घडेरी बिक्रीमा भन्ने पोस्टमा उक्त लोकेसन र मूल्य भित्र का सबै प्रोपर्टी को एकमुस्ट बिज्ञापन हुनेछ /
  • Social Media Promotion : घर जग्गा नेपालको फेसबुक पेजहरुमा VISITORS POST मार्फत आफ्नो प्रोपर्टीको थप प्रोमोसन गर्न पाउनु हुनेछ /
  • Social Media Promotion : घर जग्गा नेपाल द्वारा संचालित फेसबुक ग्रुप हरुमा Posting गर्न Pre Approval दियिने छ / जसबाट , तपाईले गरेको पोस्ट प्रकाशन हुन हरेक पटक घर जग्गा नेपाल को approval आवस्यक पर्ने छैन /
  • Social Media Promotion : भिडिओ उपलब्ध भएको खण्डमा घर जग्गा नेपालको Youtube च्यानल मा अपलोड गरि बिज्ञापन गरिने छ /
  • Extra Service / Entry & Management Support : पहिलो प्रोपर्टी को Listing इन्ट्री घर जग्गा नेपाल ले नै गर्ने छ भने थप प्रोपर्टी listing गर्न , आवस्यकता अनुसार Edit गर्न , ग्राहकबाट आयका इमेल हरुको Response गर्न घर जग्गा नेपालको सहयोग आवस्यक परेमा प्रति प्रोपर्टी रु ५०० शुल्क लाग्ने छ /
  • Extra Service : Photo / Video Service : काठमाडौँ , भक्तपुर , ललितपुरमा प्रोपर्टीमा आइ फोटो भिडिओ खिची प्रोपर्टी विवरण संकलन गरि बिज्ञापन गर्न सक्ने छ / यस सेवा बापत प्रति फिल्ड रु 2500 शुल्क लाग्ने छ / यस शुल्क भित्र Entry & Management Support पनि उपलब्ध हुनेछ /

Listing procedures

घर जग्गा नेपालमा पहिलो पटक बिज्ञापन गर्न रु ५००० शुल्क लाग्दछ / बिज्ञापन शुल्क घर जग्गा नेपाल प्रा लि को नाम मा रहेको बैंक एकाउन्ट , इसेवा एकाउन्ट वा अन्य भुक्तानी माध्यम को प्रयोग गरि भौचरको फोटो , बिज्ञापन गरिने प्रोपर्टी को ८ -१० वटा फोटो , सम्भब भयमा भिडिओ सहित प्रोपर्टी विवरण Viber / Whatsapp 9849812684 मा म्यासेज गर्नुहोस वा [email protected] मा इमेल गर्नुहोस /

अथवा ,

काठमाडौँ , भक्तपुर , ललितपुर , चितवन , गैडाकोट , रजहर एरियामा हाम्रो कर्मचारी प्रोपर्टी मा आइ फोटो भिडिओ खिची आवस्यक विवरण र बिज्ञापन शुल्क संकलन गरि बिज्ञापन गरिने छ / फिल्ड मा आइ फोटो भिडिओ खिची बिज्ञापन गर्दा पहिलो १ प्रोपर्टी को हकमा रु 7500 शुल्क लाग्ने छ /

प्रोपर्टी फोटो , विवरण र शुल्क प्राप्त भएको ३६ घण्टा भित्र बिज्ञापन तयार गरि प्रकाशन हुनेछ / साथै , तपाई लाइ Admin Account को USERNAME र PASSWORD उपलब्ध गरिने छ , जसबाट १० बर्ष सम्म तपाइको आवस्यकता अनुसार जति पटक पनि listing गर्न पाउनु हुनेछ /

कम्तिमा एक पटक घर जग्गा नेपालमा शुल्क तिरी बिज्ञापन गरि सक्नु भएको खण्डमा Basic Plan मा बिज्ञापन गर्न सेवा लिनु भएको मिति देखि १० बर्ष सम्म शुल्क तिरी रहनु पर्ने छैन / आफ्नो Admin एकाउन्ट को USERNAME र PASSWORD को लागि Viber / WhatsApp 9849812684 मा सम्पर्क गर्नु होस् र सिस्टममा आफैले प्रोपर्टी लिस्टिंग गर्नुहोस / छिटो छरितो सेवाको लागि घर जग्गा नेपाल लाइ बिज्ञापन शुल्क तिरेको प्रमाण पनि उपलब्ध गराउनु होस् /

– सिस्टममा प्रोपर्टी ENTRY , EDIT को लागि घर जग्गा नेपालको सहयोग चाहियमा प्रति प्रोपर्टी रु ५०० शुल्क लाग्नेछ /

– काठमाडौँ , भक्तपुर , ललितपुर , चितवन , गैडाकोट , रजहर एरियामा हाम्रो कर्मचारी फिल्ड मा आइ फोटो भिडिओ खिचेर पनि बिज्ञापन गर्न सकिने छ / फिल्ड चार्ज बापत प्रति प्रोपर्टी रु 2500 शुल्क लाग्ने छ / यस शुल्क भित्र Property Entry बापतको शुल्क पनि समाबेश छ /

– बैंक एकाउन्ट मार्फत : GHAR JAGGA NEPAL PRIVATE LIMITED को नाम मा रहेका निम्न बैंक खातामा बिज्ञापन शुल्क भुक्तानी गर्न सक्नु हुनेछ /

Account Name : GHAR JAGGA NEPAL PRIVATE LIMITED 

 

Kumari Bank – Account Number : 1101524256227017 Branch : Narayanghat

 

Nepal SBI Bank – Account Number : 24525240200004 Branch : Hakim Chowk

 

Global IME Bank – Account Number : 1801010000620 : Branch Narayanghat

 

Kamana Sewa Bikash Bank – Account Number : 00800300078259000002 -Branch – Hakim Chowk

 

– इसेवा एकाउन्ट मार्फत : GHAR JAGGA NEPAL PRIVATE LIMITED को नाम मा रहेको इसेवा एकाउन्ट नम्बर 9849812684 मा बिज्ञापन शुल्क भुक्तानी गर्न सक्नु हुनेछ / वा  ग्लोबल आइ एम इ बैंक , कुमारी बैंक र कामना सेवा बिकाश बैंकको खातामा पनि  ट्रान्सफर गर्न सक्नु हुनेछ /

– फोटो भिडिओको लागि हाम्रो कर्मचारी फिल्डमा आउनु पर्ने अबस्थामा फिल्ड कर्मचारी लाइ नै घर जग्गा नेपालको Receipt लिगी शुल्क भुक्तानी गर्न सक्नु हुनेछ /

– अन्य माध्यम हरु जस्तै IME , PAYPAL , WESTERN UNION आदि माध्यम बाट भुक्तानी गर्नु पर्ने अबस्थामा VIBER / WHATSAPP 9849812684 मा सम्पर्क गर्नुहोस /

Send a message at viber / WhatsApp number 9849812684 , We will contact you shortly .​

Extend your listing

सकभर छिट्टो बिक्रि गर्नु छ, भाडामा दिनु छ वा सट्टा पट्टा गर्नु छ , निश्चित समय भित्र धेरै व्यक्तिले आफ्नो बिज्ञापन हेरुन र घर जग्गा नेपालको बिशेष सहयोग पनि होस् भन्ने चाहनु हुन्छ ?

यदि यस्तो आवस्यकता छ भने घर जग्गा नेपालको बिसेष बिज्ञापन प्लान अपग्रेड गर्नुहोस /

यो बिशेष बिज्ञापन प्लान १ प्रोपर्टीको लागि मात्र लागु हुनेछ / 

कृपया , तलका यी प्लानमा अपग्रेड गर्नु अगाडी आफ्नो प्रोपर्टीको अवस्था र निर्धारित मूल्य तर्कसंगत छन् वा छैनन् भन्ने मा ध्यान दिनुहोस / धेरै बिज्ञापन गर्दैमा  चलेको भन्दा धेरै मुल्यमा बिक्रि हुन्छ कि भन्ने भ्रम बाट मुक्त हुनु आवस्यक छ /

Rs 5,000

Featured Plan

  • Basic Plan अन्तर्गतका सबै Features हरु /
  • प्रोपर्टी इन्ट्री तथा Edit सपोर्ट
  • पहिलो 60 दिन भित्र फेसबुक पेज मार्फत 1 लाख Reach ग्यारेन्टी गरिने छ /
  • पहिलो 60 दिन भित्रमा वेबसाइटमा 2500 भिजिटर ग्यारेन्टी गरिने छ /
  • बिज्ञापन शुरु भएको दिन बाट लगातार 15 दिन सम्म फेसबुक बुस्टिंग गरिने छ /
  • बुस्टिंग सकिय पश्चात हरेक 20 दिनको रेसिओमा Facebook page मा posting हुनेछ /

Rs 10,000

Extended plan

  • Basic Plan अन्तर्गतका सबै Features हरु /
  • प्रोपर्टी इन्ट्री तथा Edit सपोर्ट
  • पहिलो 60 दिन भित्र फेसबुक पेज मार्फत 3 लाख Reach ग्यारेन्टी गरिने छ /
  • पहिलो 60 दिन भित्रमा वेबसाइटमा 5000 भिजिटर ग्यारेन्टी गरिने छ /
  • बिज्ञापन शुरु भएको दिन बाट लगातार 30 दिन सम्म फेसबुक बुस्टिंग गरिने छ /
  • बुस्टिंग सकिय पश्चात हरेक 15 दिनको रेसिओमा Facebook page मा posting हुनेछ /

Rs 15,000

Premium Plan

  • Basic Plan अन्तर्गतका सबै Features हरु /
  • प्रोपर्टी इन्ट्री तथा Edit सपोर्ट
  • पहिलो 60 दिन भित्र फेसबुक पेज मार्फत 5 लाख Reach ग्यारेन्टी गरिने छ /
  • पहिलो 60 दिन भित्रमा वेबसाइटमा 7,500 भिजिटर ग्यारेन्टी गरिने छ /
  • बिज्ञापन शुरु भएको दिन बाट लगातार 45 दिन सम्म फेसबुक बुस्टिंग गरिने छ /
  • बुस्टिंग सकिय पश्चात हरेक 10 दिनको रेसिओमा Facebook page मा posting हुनेछ /

Frequently asked questions

– यदि घर जग्गा नेपालमा पहिलो पटक बिज्ञापन गर्दै हुनुहुन्छ भने :

Featured Plan मा बिज्ञापन गर्न :

– फोटो विवरण म्यासेजमा पठाई बिज्ञापन शुल्क बैंक वा इसेवा बाट बाट भुक्तानी गर्दा Basic membership fee बापत रु 5000 र Featured plan को शुल्क बापत  रु ५००० गरि जम्मा १०,००० शुल्क लाग्ने छ /

– हाम्रो कर्मचारी फिल्ड मा आइ फोटो भिडिओ खिची बिज्ञापन गर्दा Basic membership शुल्क बापत रु ५००० , फोटो भिडिओ शुल्क बापत रु २५०० र Featured plan को शुल्क बापत रु 5000 गरि जम्मा १२५०० शुल्क लाग्ने छ /

Extended Plan मा बिज्ञापन गर्न :

– फोटो विवरण म्यासेजमा पठाई बिज्ञापन शुल्क बैंक वा इसेवा बाट बाट भुक्तानी गर्दा Basic membership fee बापत रु 5000 र Extended plan को शुल्क बापत रु 10000 गरि जम्मा 15000 शुल्क लाग्ने छ /

– हाम्रो कर्मचारी फिल्ड मा आइ फोटो भिडिओ खिची बिज्ञापन गर्दा Basic membership शुल्क बापत रु ५००० , फोटो भिडिओ शुल्क बापत रु २५०० र Extended Plan को शुल्क बापत रु 10000 गरि जम्मा 17500 शुल्क लाग्ने छ /

Premium Plan मा बिज्ञापन गर्न :

– फोटो विवरण म्यासेजमा पठाई बिज्ञापन शुल्क बैंक वा इसेवा बाट बाट भुक्तानी गर्दा Basic membership fee बापत रु 5000 र Premium plan को शुल्क बापत रु 15000 गरि जम्मा 20000 शुल्क लाग्ने छ /

– हाम्रो कर्मचारी फिल्ड मा आइ फोटो भिडिओ खिची बिज्ञापन गर्दा Basic membership शुल्क बापत रु ५००० , फोटो भिडिओ शुल्क बापत रु २५०० र Premium Plan को शुल्क बापत रु 15000 गरि जम्मा 22500 शुल्क लाग्ने छ /

घर जग्गा नेपालमा एक पटक शुल्क तिरी बिज्ञापन गरि सक्नु भएको छ भने , Basic Membership बापतको रु ५००० शुल्क फेरी फेरी तिरी राख्नु पर्दैन /

– लिस्टिंग गर्नु पर्ने प्रोपर्टी को फोटो विवरण म्यासेज मा पठाई बिज्ञापन शुल्क बैंक वा इसेवा एकाउन्ट बाट भक्तानी गर्दा Featured Plan मा प्रति प्रोपर्टी रु ५००० , Extended प्लानमा प्रति प्रोपर्टी रु १०,००० र Premium Plan मा रु 15000 शुल्क लाग्ने छ /

– हाम्रो कर्मचारी फिल्डमा आइ फोटो भिडिओ खिची बिज्ञापन गर्दा प्रति लिस्टिंग Featured Plan मा रु ५००० + Field चार्ज बापत रु 2500 गरि रु 7500 , Extended Plan मा रु 10000 + Field चार्ज बापत रु 2500 गरि रु 12500 र Premium प्लान मा रु 15000 + फिल्ड चार्ज रु २५०० गरि १७५०० शुल्क लाग्ने छ /

– घर जग्गा नेपालको वेबसाइट मा लिस्टिंग भै सकेको प्रोपर्टी बिज्ञापन अपग्रेड गर्न Featured Plan मा प्रति प्रोपर्टी रु ५००० , Extended प्लानमा प्रति प्रोपर्टी रु १०,००० र Premium Plan मा रु 15000 शुल्क लाग्ने छ /

कृपया , बिज्ञापन प्लान अपग्रेड गर्नु अगाडी  आफ्नो प्रोपर्टीको अवस्था र निर्धारित मूल्य तर्कसंगत छन् वा छैनन् भन्ने मा ध्यान दिनुहोस / धेरै पैसा खर्च गरेर धेरै बिज्ञापन गर्दैमा  चलेको भन्दा धेरै मुल्यमा बिक्रि हुन्छ कि भन्ने भ्रम बाट मुक्त हुनु आवस्यक छ /

Our clients say

"One of the genuine companies to provide a promising platform for the both, the buyers and the sellers to make a suitable deal regarding any sort of real estate properties. I had not expected the message back for what I was looking for. This company has truly managed to feed the recipient with the info. I wish Ghar Jagga Nepal a GRAND SUCCESS. Binay Kathmandu, NEPAL"
Binaya Shrestha
" ३ बर्ष अगाडी अफिसको भाइ हरुले जग्गा बिक्रि गर्न गार्हो भयो सर , घर जग्गा नेपालमा बिज्ञापन गरम न भन्दा शुरुमा खै के बिक्रि होला र भन्ने लागेको थियो , त्यै पनि एक चोटी राखी हेरुम भनेर बिज्ञापन गर्दा जम्मा १३ दिनमा ५३ पिस घडेरी बिक्रि भयो , जग्गा हेर्न आउने को त ताती नै लाग्यो / त्यसपछि आज सम्म बिक्रि गर्न पर्दा हाम्रो बिज्ञापन गर्ने ठाउँ नै " घर जग्गा नेपाल " बनेको छ / किन्ने र बेच्ने लाइ सजिलो हुने गरि उत्कृस्ट प्लेटफर्म बनायकोमा र हामी ले कमिसन बापत तिर्नु पर्ने लाखौं रकम जोगाइ दिएकोमा घर जग्गा नेपाल लाइ धेरै धेरै धन्यवाद / यस्तै मिहेनत गर्दै जानुस , हाम्रो साथ छुट्ने छैन / "
Keshab Karki
Director - Prabhu Housing Private Limited
Recommended !!! They are highly responsible towards us .
Bibek Babu
Relationship Manager at NIC Asia Bank
"Great platform for selling property . I was able to sell my property within 3 weeks of posting without paying any commission to the middleman . Thank you Ghar Jagga Nepal for your incredible support and hard work . Keep it up !!! "
Arjun Aryal
Branch Manager - Sunrise Bank , Kawasoti
Style Selector
Select the layout
Choose the theme
Preset colors
No Preset
Select the pattern