Sale property online

Sell or Rent Out your property & business

घर जग्गा पसल अफिस होटेल रेस्टुरेन्ट आदि बिक्रि गर्न भाडामा दिन सजिलो तरिका !
न त कमिसन तिर्नु पर्ने , न त ग्राहक खोज्नु पर्ने !! 


उचित मूल्य राखी बिज्ञापन गर्दा छिनको छिन मै बिक्रि हुने ! 
खोजेको जस्तै भाउमा बिक्रि गर्न जति समय पनि बिज्ञापन गर्न पाइने


१ पटकको बिज्ञापन शुल्क ले बिक्रि नहुदा सम्म बिज्ञापन हुने ,
भाडाको लागि बिज्ञापन गर्दा ५ बर्ष सम्म आवस्यकता अनुसार पटक पटक बिज्ञापन गर्न पाइने /

 

बिक्रि पश्चात अन्य शुल्क वा कमिसन नलाग्ने ,
किन्ने र बेच्ने बीच सिधा कारोबार हुने /


के – के मा हुन्छ बिज्ञापन ?


Website :  www.gharjagganepal.com

दैनिक ५० हजार +पेज भिजिटर भएको वेबसाइट मार्फत निरन्तर बिज्ञापन गरिन्छ / 


Facebook Page : https://www.facebook.com/gharjagganepal/

घर जग्गा बिक्रि सम्बन्धि नेपालकै सबै भन्दा धेरै Like र Followers ( 12 लाख 63 हजार + ) भएको फेसबुक पेज मार्फत हरेक 10 – 15-20 दिनमा रिपोस्ट गरिन्छ / कुन दिन कुन समयमा पोस्ट हुन्छ , अग्रिम जानाकारी गराइन्छ /

 


Youtube Chanel : 

https://www.youtube.com/GharJaggaNepalpltd

भिडिओ उपलब्ध भएको प्रोपर्टीको घर जग्गा नेपालको Youtube च्यानल मार्फत पनि बिज्ञापन गरिन्छ /


Buyers Database Matching 

हामी वेबसाइट , फेसबुक र Youtube मा मात्र बिज्ञापन गर्दैनौ ,  घर जग्गा खरिद कर्ता तथा भाडामा खोजिरहेका व्यक्तिहरुको DATABASE म्याचिंग गरि सम्भावित ग्राहकलाई सिधा जानाकारी गराउछौं / 

 


बिज्ञापन शुल्क कति लाग्छ ? कति समय बिज्ञापन हुन्छ ?


Free Plan :


५० लाख भन्दा कम मूल्यका घर जग्गा
१० लाख भन्दा कम मूल्यका पसल , अफिस , होटेल , रेस्टुरेन्ट आदि ब्यबसाय
मासिक भाडा दर १५ हजार भन्दा कम मुल्यका घर- फ्ल्याट – कोठा 


निशुल्क प्लान मा आफ्नो प्रोपर्टी आफैले वेबसाइटमा आफैले लिस्टिंग गर्नु पर्ने छ /  निशुल्क प्लान मा इन्ट्री गर्न आवस्यक लिंक को लागि भाइबर 9869272467 मा म्यासेज गर्नुहोस /

FREE PLAN का प्रोपर्टी हरु बिक्रि नहुदा सम्म वेबसाइट मा लिस्टिंग हुनेछ , फेसबुक पेजमा शुरुमा १ पटक पोस्टिंग हुनेछ / घर जग्गा नेपाल अन्तर्गत का फेसबुक ग्रुपमा posting access उपलब्ध गरिने छ / भिडिओ उपलब्ध भयमा घर जग्गा नेपालको Youtube chanal मा पनि पोस्ट गरिने छ / 

Note : वेबसाइटमा इन्ट्री गर्न घर जग्गा नेपालको सहयोग चाहियमा  Support Fee रु १००० ( एक हजार मात्र ) लाग्ने छ / प्रोपर्टीको फोटो विवरण र Support Fee प्राप्त भएको २४ घण्टा भित्र इन्ट्री गरिने छ /

FREE PLAN SUPPORT is available only  at Viber : 9869272467 


Paid  Plan 


Basic Plan : Rs,6000 –


50 लाख देखि 1 करोड 50 लाख मूल्य सम्म का घर जग्गा लगायतका प्रोपर्टीको लागि
10 लाख देखि 25 लाख मूल्य सम्म का पसल अफिस होटेल रेस्टुरेन्ट क्याफे आदिको लागि
मासिक भाडा दर 15 हजार देखि 50 हजार सम्मका घर कोठा फ्ल्याट जग्गा भाडाको लागि
तथा , FREE PLAN अन्तर्गत का प्रोपर्टी अपग्रेड गर्न चाहेमा /


वेबसाइटमा बिक्रि नहुदा सम्म डिस्प्ले हुनेछ /

फेसबुक पेजमा हरेक २०-२० दिनको अन्तरमा पोस्टिंग हुनेछ /

पहिलो 60  दिन भित्रमा वेबसाइटमा 3000 भिजिटर ग्यारेन्टी गरिने छ /त्यस पश्चात बिक्रि नहुदा सम्म हरेक महिना कम्तिमा 500 भिजिटर हुने छ /

पहिलो 60 दिन भित्र फेसबुक पेज मार्फत 1 लाख Reach ग्यारेन्टी गरिने छ / त्यस पश्चात बिक्रि नहुदा सम्म मासिक रुपमा कम्तिमा 20 हजार Reach हुनेछ /


Featured Plan : Rs, 12000


1 करोड ५० लाख देखि 3 करोड मूल्य सम्म का घर जग्गा लगायतका प्रोपर्टीको लागि
25 लाख देखि 50 लाख मूल्य सम्म का पसल अफिस होटेल रेस्टुरेन्ट क्याफे आदिको लागि
मासिक भाडा दर 50 हजार देखि 1 लाख  सम्मका घर कोठा फ्ल्याट जग्गा भाडाको लागि
तथा , FREE PLAN र BASIC PLAN अन्तर्गत का प्रोपर्टी अपग्रेड गर्न चाहेमा /


वेबसाइटमा बिक्रि नहुदा सम्म डिस्प्ले हुनेछ /

फेसबुक पेजमा हरेक 15- 15 दिनको अन्तरमा पोस्टिंग हुनेछ /

पहिलो 60  दिन भित्रमा वेबसाइटमा 6000 भिजिटर ग्यारेन्टी गरिने छ / त्यस पश्चात बिक्रि नहुदा सम्म हरेक महिना कम्तिमा 1००० भिजिटर हुने छ /

                                                           पहिलो 60 दिन भित्र फेसबुक पेज मार्फत 2 लाख Reach ग्यारेन्टी गरिने छ / त्यस पश्चात बिक्रि नहुदा सम्म मासिक रुपमा कम्तिमा 40 हजार Reach हुनेछ /


Premium Plan : Rs, 18000


 3 करोड भन्दा बढी मूल्यका घर जग्गा लगायतका प्रोपर्टीको लागि
50 लाख भन्दा मूल्यका पसल अफिस होटेल रेस्टुरेन्ट क्याफे आदिको लागि
मासिक भाडा दर 1 लाख भन्दा बढी भाडा दरका घर कोठा फ्ल्याट जग्गा भाडाको लागि
तथा , FREE PLAN , BASIC PLAN र FEATURED PLAN अन्तर्गत का प्रोपर्टी छिटो बिक्रीको लागि अपग्रेड गर्न चाहेमा /


वेबसाइटमा बिक्रि नहुदा सम्म डिस्प्ले हुनेछ /

फेसबुक पेजमा हरेक 10 – 10 दिनको अन्तरमा पोस्टिंग हुनेछ /

पहिलो 60  दिन भित्रमा वेबसाइटमा 9000 भिजिटर ग्यारेन्टी गरिने छ / त्यस पश्चात बिक्रि नहुदा सम्म हरेक महिना कम्तिमा 1500 भिजिटर हुने छ /

पहिलो 60 दिन भित्र फेसबुक पेज मार्फत 3 लाख Reach ग्यारेन्टी गरिने छ / त्यस पश्चात बिक्रि नहुदा सम्म मासिक रुपमा कम्तिमा 60 हजार Reach हुनेछ /


बिज्ञापन कसरि गर्न सकिन्छ ?


बिक्रि गरिने – भाडामा दिने प्रोपर्टी को ८-१० वटा फोटो विभिन्न एङ्गल बाट खिच्नुहोस र प्रोपर्टी विवरण सहित Viber  : 9849812684 मा म्यासेज गर्नुहोस /

बिज्ञापन शुल्क घर जग्गा नेपाल प्रा लि को बैंक एकाउन्ट मार्फत वा eSewa मार्फत पठाई भौचर को फोटो / स्क्रिनशट भाइबर मा नै पठाउनुहोस /

यसरि तपाई आफैले फोटो विवरण पठाई बिज्ञापन शुल्क बैंक वा इसेवा एकाउन्ट बाट भुक्तानी गर्दा 10% छुट पाउनु हुनेछ – शुल्क भुक्तानी गर्दा यो छुट घटाई बाकी रकम भुक्तान गर्न सक्नु हुन्छ /

फोटो विवरण र बिज्ञापन शुल्क प्राप्त भयको २४ घण्टा भित्र बिज्ञापन सुरु गरि तपाई लाइ जानकारी गराइने छ / 


काठमाडौँ – भक्तपुर – ललितपुर – चितवनमा  फिल्डमा आइ फोटो विवरण र शुल्क संकलन गरि बिज्ञापन गर्न सकिने छ /  हामी फिल्ड मा आइ फोटो विवरण संकलन गरि बिज्ञापन गर्दा नियमित बिज्ञापन शुल्क लाग्ने छ / 

फोन : 9849812684 मा सम्पर्क गरि थप जनाकारी तथा फिल्ड सेवा बुकिङ्ग गर्नुहोस /

 


बिज्ञापन शुल्क कुन खातामा भुक्तान गर्ने ?


Account Name : Ghar Jagga Nepal Private Limited

Kumari Bank – Account Number : 1101524256227017 Branch : Narayanghat

Nepal SBI Bank – Account Number : 24525240200004 Branch : Hakim Chowk

Global IME Bank – Account Number : 1801010000620 : Branch Narayanghat

Kamana Sewa Bikash Bank – Account Number : 00812600078259000001 -Branch – Hakim Chowk

नोट : इसेवा मार्फत पनि शुल्क भुक्तानी गर्न सक्नु हुनेछ / इसेवा एकाउन्ट आइ डी : 9849812684

एकाउन्ट लिमिटको कारणले तपाई को इसेवा एकाउन्ट बाट घर जग्गा नेपाल को इसेवा एकाउन्ट मा ट्रान्सफर हुन नसकेमा , तपाई को इसेवा को एकाउन्ट मार्फत घर जग्गा नेपाल प्रा लि को ग्लोबल आइ एम इ बैंक , कुमारी बैंक र कामना सेवा बिकाश बैंक को खातामा ट्रान्सफर गर्न सक्नु हुनेछ /

शुल्क भुक्तानी भयको भौचरको फोटो / स्क्रिनशट भाइबर 9849812684 मा  पठाउनुहोस /

 


हामी कमिसनमा काम गर्दैनौ र गर्ने छैनौ /


हामी प्रोपर्टी तथा ब्यबसायको  बिक्रि वितरणको प्रचलित कमिसन सिस्टमको बैकल्पिक माध्यम हौँ / सामान्य लिस्टिंग शुल्कमा आवस्यक बिज्ञापन गरि हाल चल्तीमा रहेको महँगो कमिसन बिना नै किनबेच हुने बाताबरण तयार गर्दछौं / ” ल , बेचिदिनुस , यति % कमिसन लिनुस ” भन्ने खालको काम हामी गर्दैनौ र गर्ने छैनौ / हाम्रो उदेश्य नै लिने र दिने बीच सिधा कारोबारको बाताबरण बनाउने हो / तर , घर जग्गाको कारोबार गर्ने कम्पनि तथा एजेन्टका प्रोपर्टीको बिज्ञापन गर्न चाही सकिने छ / एजेन्ट का प्रोपर्टी को हकमा यो प्रोपर्टी ” Agent property ” हो भन्ने जानाकारि वेबसाइट मा राखिने छ /


If you are real estate agent company and want to advertise with us , Visit this link : Plan for real estate 


This Policy is updated at 23 May 2019

घर जग्गा नेपाल प्रा लि

वेबसाइट : https://www.gharjagganepal.com  

फेसबुक पेज : https://www.facebook.com/gharjagganepal/
फेसबुक ग्रुप :  https://www.facebook.com/groups/gharjagganepal/  

Youtube : https://www.youtube.com/GharJaggaNepalpltd  

फोन : 9849812684 ,

Viber : 9849812684

Email : [email protected]

कम्पनि दर्ता नं : १२०९४२/ ०७० /०७१

दर्ता मिति : २०७० साल चैत्र महिना ११ गते रोज ३ शुभम